कीवर्डहरू -

अपडेट

आफ्नै  कस्टम सर्भर चिप विकास गर्दै फेसबुक

फेसबुकले कस्टम सर्भर चिप विकास गरिरहेको छ । फेसबुकले इन्टेल र क्वालकममाथिको निर्भरता कम गर्न आफ्नै चिप फेसबुकले बनाउन थालेको हो । त्यस मध्यको एउटा प्रोसेसरले फेसबुकको कन्टेन्ट एल्गोरिदमसँगै मेसिन लर्निङको काम गर्ने गर्दछ ।

अर्काेले भने लाइभस्ट्रीम भिडियोको गुणस्तरीयता बढाउनका लागि भिडियो ट्रान्सकोडमा प्रयोग गरिएको छ । कस्टम सर्भर चिप निर्माण गरेर फेसबुकले डेटा सेन्टरमा कार्बन फुटप्रिन्ट कम गर्ने पनि लक्ष्य राखेको छ । यो कस्टम सर्भर चिप अरु थर्ड पार्टी प्रोसेसरसँगसँगै चल्नेछ ।

यसले कम्प्यूटर परफरमेन्समा पनि प्रगति ल्याउने जनाइएको छ । कम्पनीले सन् २०१९ मै सेमि कस्टम चिपको निर्माण सुरु गरिसकेको थियो ।

अपडेट

स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड

स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले बेस्ट डिजिटल बैंकको अवार्ड पाएको छ । बेलायत…

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड…

विश्व विद्युतीय गाडी दिवसको अवसरमा निशानले आयोजना गर्‍यो दक्षिण एसियामा ग्रीन मिशन सेसन

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजा…

नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानू…

करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय

एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल…

एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध

एन्ड्रोईड १२ बेटा अब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ । यो भनेको प्रयोगकर्ताहरुका…

ओपो ह्याक २०२१ सम्पन्न

ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्…

चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको  साथीमार्टले काठ…

दराजले सार्वजनिक गर्‍यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर

दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…

पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा 

डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा …

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस…

प्रविधिमैत्री बन्दै निजामती सेवा

एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे …