कीवर्डहरू -

अपडेट

आई पे रेमिटको टिकटक च्यालेन्ज, भिडियो बनाएर २० हजार जित्न सकिने

रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ । भदौ १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाइ अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ ।

भदौ २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेञ्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास २० हजार जित्ने मौका पाउनेछन् ।

यस च्यालेञ्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५ सयको टपअप पनि पाउने र सर्वाधिक लाइक पाएका एक प्रतियोगीले नगद १० हजार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

मलेसिया, जापान लगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपालभर छरिएर रहेको १२ हजार प्लस भुक्तानी काउन्टरबाट ग्राहकहरुलाई सुविधा दिँदै आइरहेको छ ।

अपडेट

ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक

नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक …

आइसिटी अवार्डमा आवेदन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन

छैठौं आइसिटी अवार्डमा मंगलबार रातीसम्म मात्र आवेदन दिन सकिने  भएको छ । गत असार ८…

वीर अस्पतालमा टोकन प्रणाली लागु, टिकट लिन लामो लाइन लाग्‍नुपर्ने बाध्यताको अन्त्य

वीर अस्पतालमा पुनः टोकन प्रणाली लागु भएको छ । करिब २ वर्षअघि बन्द भएको टोकन प्रणाल…

एप्पलले आईफोन १२ को ब्रिगिएको एयरपिस निःशुल्क मर्मत गरिदिने

एप्पलले अब आईफोन १२ को ब्रिगिएको एयर पिस निःशुल्क मर्मत गरिदिने भएको छ । नाइन टू …

एप्पलको नयाँ मोबाइलमा आउँदै छ स्याटेलाइट कम्युनिकेसनको सुविधा

एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ मा उपग्रह सञ्चार फिचर हुने भएको छ । विश्लेषक म…

आज आइसिटी अवार्डका विजेतासँग अन्तर्क्रिया हुदै, अनुभव सुन्न यसरी सहभागी हुनुहोस्

सोमबार आइसिटी अवार्डका विजेताहरूले आफ्नो अनुभव सुनाउने भएका छन् । अनलाइनबाटै हुन…

कुशे औँसी तथा तीजको अवसरमा ग्लोबल आइएमई बैंकको २० प्रतिशत क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यासब्या…

मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई ओम अस्पतालमा छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिल स्थित ओम अस्पताल तथा रि…

हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी, स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गरिने

घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल  प्रालि…

भर्चुअल रियालिटीबाट अब अन्तरिक्षमा हिडेको अनुभव गर्न सकिने

चाँडैनै मान्छेहरुले भर्चुअल रियालिटीको माध्यमले अन्तरिक्षमा हिडेको अनुभव गर्न पाउने…

भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालनमा हुने

कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)…

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा 

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा भएको छ । एन्ड्रोइड एप …

एडब्लुएस एकेडेमी स्टुडेन्ट एमबास्सडर प्रोग्राम अन्तर्गत नयाँ वर्षको आवेदन खुल्ला

एडब्लुएस एकेडेमी स्टुडेन्ट एम्बेसेडर प्रोग्राम अन्र्तगत सन् २०२१÷२२ को निवेदन खुल्ला भए…

‘वेब आरटिसी यूजिङ अमेजन चाइम’ विषयमा वेबिनार आयोजना हुँदै

टेक वेबिनारले ‘वेब आरटिसी यूजिङ अमेजन चाइम’ विषयमा वेबिनार आयोजना गर्ने भएको छ…

आइसिटी अवार्डमा आवेदन दिन चारदिन बाँकी, यसरी दिनुहो्स अनलाइनबाटै आवेदन

चार दिन पछि छैठौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन बन्द हुने भएको छ । आगामी भदौ …