कीवर्डहरू -

अपडेट

सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा आइटीमा आधारित बनाउन निर्देशन

महालेखा परीक्षकको कार्यालयले सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा सूचना प्रविधि प्रणालीमा आधारित बनाउनु पर्ने बताएको छ ।

शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिको प्रतिवेदनमा बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा सूचना प्रविधि प्रणालीमा आधारित बनाउनु पर्ने उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘सेवाग्राहीको बढी चाप रहने मालपोत, नापी, वैदेशिक रोजगार, यातयात व्यवस्था, राहदानी, अध्यागमन लगायतका कार्यालयले प्रदान गर्ने सेवामा सेवाप्रवाह गर्ने कार्यविधि र प्रक्रियामा सरलीकरण गरी सूचना प्रविधि प्रणालीमा आधारित बनाउनुपर्दछ ।’

त्यस्तै सूचना प्रविधिको पहुँच नभएको र बढी सेवाग्राहीको उपस्थिति हुने स्थानमा सेवाप्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन चक्रिय समय प्रणाली, टोकन प्रणाली, लेआउट व्यवस्थापन, गुनासो सुनुवाईको व्यवस्था र हेल्प डेस्क प्रणाली लगायत उपयुक्त सेवाप्रवाह विधि कार्यान्वयनमा ल्याउनु पर्ने बताइएको छ ।

अपडेट

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता ३२ प्रतिशत

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता  ३२ प्रतिशत पुगेका छन् । नेपाल राष्ट्र बैंकको नेपा…

मान्छे जस्तै देखिने एआई रोबोट निर्माण गर्दै टेस्ला

टेस्लाले मान्छे जस्तै देखिने एआईबाट सञ्चालित रोबोटको निर्माणमा काम गरिरहेको छ । यस…

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने, यस्तो छ सजिलो तरिका

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्ल…

कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्दै ग्लोबल आईएमई बैंक, सेवा अवरूद्ध हुन सक्ने 

ग्लोबल आईएमई बैंकले कोर बैंकिङ सिस्टमलाई स्तरोन्नति गरी फिनाकल भर्सन १०.२.२५ सञ्चाल…

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त भएका छन् । १ करोड भन्दा धेरै …

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा भएका छन् । …

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र …

लजिका बिन्सले मनायो चौथो वार्षिकोत्सव

लजिका बिन्सले आज अगष्ट १९ मा आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । यो एफवान सफ्ट इन्टरन…

वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ग्राफिक डिजाइन प्रतियोगिता आयोजना गर्दै

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…

कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईप…

दराजमल फेस्टिभल शुरू, छुटका साथै बम्पर उपहारमा एमआई ११ एक्स प्रो फाइभजी जित्न सकिने

दराजले बुधबारदेखि ‘दराजमल फेस्टिभल’ शुरू गरेको छ । भदौ २ गतेदेखि भदौ ८ गतेसम्म …

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै पैसा जम्मा गर्न सक्ने

ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आध…

इसेवा मनि ट्रान्सफरद्वारा डिजिटल साक्षरताका लागि  इश्वर मन्दिर विद्यालयलाई टेलिभिजन सहयोग

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाज…

प्रतिबन्ध गरिएको सामग्री डिलिट नगरेको भन्दै गूगललाई रूसको ६४ लाख जरिवाना

रुसले प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै गूगललाई ४ मिलियन रबल अर्थात ६४ …

दिगो मोबिलिटीको लागि एप्याक रेलवे डिजिटलाइजेशन गर्दै ह्वावे

ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ सम्पन्न भएको छ । ‘स्मार्ट रेल, बेटर फ्युचर मोबि…