कीवर्डहरू -

अपडेट

११ लाख सामग्री, ५ करोडको छुट, र ११ विजेताहरुका लागि टिभिएस रेडर १२५ जित्ने मौका लिएर आयो दराज ११ .११

चिनियाँ ई–कमर्श अलिबाबा समूहको लगानी रहेको दराजले नेपालमा नोभेम्बर ११ को तयारी सुरु गरेको छ । दराजले नोभेम्बर ११ अर्थात ११ः११ लाई वर्षकै ठूलो ‘बिक्री दिन’का रुपमा मनाउँदै आएको छ ।​ अलिबाबाले हरेक वर्षको नोभेम्बर ११ (कात्तिक २५ गते) मा वर्षको बिक्री दिन मनाउँछ । सोहीअनुसार दराजले पनि नोभेम्बर ११ मा मनाइने बिक्री दिनको तयारी थालेको हो । उक्त दिन ११ लाख उत्पादन बेच्ने योजना दराजले अगाडी सारेको छ । यो कुराको जानकारी दराजले मेरियट होटेलमा प्रेस सम्मेलन गरेर दिएको हो ।

उक्त उत्पादन बेचेर ५ करोड रुपैयाँसम्मको छुट दिने कम्पनीको योजना छ । बिक्री दिन योजनामा सामेल हुने भाग्यमानी ११ जना ग्राहकले टिभिएस रेडर १२५ मोटरसाइकल उपहार पाउने छन् । यो योजना २४ घन्टाका लागि मात्रै लागू हुने छ । नोभेम्बर ११ मा ११ जना सेलिब्रेटीहरु ल्याएर ११ः११ ग्राण्ड गाला लाइभ प्रत्यक्ष प्रशारण समेत गर्ने छ ।

\"\"

कम्पनीका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले नोभेम्बर ११ मा अहिलेसम्मकै सबैभन्दा ठूलो एक दिने बिक्री मेला आयोजना हुने बताए ।

विश्वकै सबैभन्दा ठूलो एक दिने बिक्री मेलामा सम्पूर्ण प्लेटफर्ममा सहभागी १२ हजारभन्दा बढीले बिक्री गर्नेछन् ।

अपडेट

जनकपुर र बर्दिवासमा पनि भायानेटको सेवा विस्तार

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर…

चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुचारु

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको …

एनआईसीले ल्यायो रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने सुविधा

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी ए…

ओपोको ‘तिहार अफर’ : ग्राहकले आकर्षक उपहार जित्नसक्ने

नेपालको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेकाले स्…

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यान्वयनको गुरुयोजना बनाउँदै

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना …

काठमाडौँ महानगर र ईसेवा बिच सम्भौता, अब घर बसी–बसी काठमाडौं महानगरबासीले सम्पूर्ण कर तिर्न सक्ने 

काठमाडौं महानगरबासीले अब घर बसी–बसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन् …

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट …

स्मार्टडोकोको तिहार अफर, ब्रान्डेड सामान खरिद गर्दा ६० प्रतिशतसम्मको छुट पाइने

ईकमर्स कम्पनी स्मार्टडोले चाडपर्वको अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर सार्वजनिक गरेको …

मुइन इन्टरनेशनलले नेपालमा सार्वजनिक गर्याे दाहुआ सेक्युरिटी तथा आईओटी प्रडक्ट

मुइन इन्टरनेशनलले नेपालमा 'दाहुआ'का नयाँ सेक्युरिटी तथा आईओटी स्मार्ट प्रडक्टहरु सा…

\'मोबाइल एप उद्योगको भविष्य\' विषयमा ह्वावेले आयोजना गर्याे आईओईका विद्याथीका लागि वेबिनार

आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, ह्वावेले इन्जिनियरिङ् इन्…

नेपाल टेलिकमले गर्याे सोलुखुम्बु जिल्लामा अप्टिकल फाइबर लिंकको जडान 

मुलुकको अति दुर्गम स्थानहरु मध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न …

दराजको ११.११ फेस्टिभल : ११ लाख उत्पादन, ५ करोड रुपैयाँ छुट !

अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११…

दुई विधामा ‘वर्ल्ड कम्युनिकेसन’ अवार्डबाट एनसेल सम्मानित

एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा सम्म…

 फेसबुकको कर्पोरेट नाम ‘मेटा’ मा परिणत, नयाँ तरिकाले हुँदैछ रिब्राण्डिङ

फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । स्थापनाको १७ वर्षपछि बिहीबार फेसबुक…

अब आइफोनका लागि नेपाल टेलिकमले डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने

नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पल…