अपडेट
बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहकहरुलाई दराजको ११.११ योजनामा रु.३,५०० सम्मको छुट
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११ योजनामा रु. ३,५०० सम्म छुट पाउनेछन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक ग्राहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु.३,५०० सम्मको विशेष छुटको योजना ल्याएको हो ।
जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३,५०० सम्मको छुटको सुबिधा उपयोग गर्नसक्ने छन् । यो अफर अन्र्तगत बैंकको डेबिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत वा अधिकतम रु. ३,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत वा अधिकतम रु.३,५०० सम्म छुटको पाउन सकिन्छ ।
यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,५०० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्नसक्ने छन् ।
अपडेट
ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट रहेको भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म
स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म …
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत पहिलो दुई विजेताको घोषणा, जित्नेले पाए स्पेन घुम्ने अवसर
डिशहोमले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कन…
चिप अभावले गर्दा आईप्याड उत्पादनलाई कटौती गर्न एप्पल बाध्य
विश्वमा अहिले चिप अभावले गर्दा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै गईरहेको छ …
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि सफ्टवेरिकाले ल्यायो ‘नेपाल आईओटी च्यालेन्ज’
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको डिल्लीबजारमा र…
एलन मस्कको टेस्लाको शेयर बेच्ने निर्णयलाई ट्विटर प्रयोगकर्ताहरुले जनाए समर्थन
टेस्लाको शेयर बेच्ने एलन मस्कको निर्णयमा ट्विटर प्रयोगकर्ताहरुले समर्थन जनाएका छन् । ट…
एप्पलले गर्याे विद्युतीय कार निर्माण गर्ने तयारी, टेस्लाका पूर्व कर्मचारीलाई गर्याे नियुक्त
एप्पल विद्युतीय कार निर्माणको तयारीमा लागेको पाईएको छ । अहिलेसम्म विद्युतीय कार नि…
टेलिकमको २० जीबी डेटा मात्रै २९४ रुपैयाँमा
पाल टेलिकमले आफ्नो फेस्टिभ अफर आउँदो बुधबार अर्थात कात्तिक २४ गतेसम्म सम्म सञ्चालन ग…
एससीटीको स्मार्ट क्यूआर प्रयोग गर्दा २० प्रतिशत क्यासब्याक पाइने
अनलाइन भुक्तानीमा एससीटीको स्मार्ट क्यूआर कोड स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुप…
स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक
तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म …
स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक
तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म …
सीजी ग्रुपको बेको ब्रान्ड सार्वजनिक
नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित …
एनआईसी एशिया बैंकका ग्राहकले एटीएमबाट कार्डबिनै रकम झिक्न सक्ने
एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्…
भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक अफर
मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न…
सिजी स्मार्ट होम स्कीमको पहिलो बिजेता झापाकी मीना अधिकारी
२०७८ भदौ २५ गतेदेखि शुरू भएको सिजि स्मार्ट होम योजनामा पहिलो लक्की ड्र विजेता झाप…
पोखराको लेखनाथमा पनि सुरु भयो क्लासिक टेकको आउटलेट
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोल…