अपडेट
गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९ प्रतिशत भाइरस मार्ने दावी
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा भित्र्याएको छ ।
कोरोनाको दोस्रो लहर आएसँगै घर, हस्पिटल, बैंक तथा अन्य सेवारत संघसंस्थाहरूमा सामानहरूलाई जीवाणु रहित बनाउन भाइरोसिल्ड ल्याएको कम्पनीले जनाएको छ ।
२ देखि ६ मिनेट भित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्छ ।
भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ ।
भाइरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंक जस्ता सामानहरु भने राख्नु हुँदैन ।
आईसीएमआर ल्याब तथा सीएइसआईआर अर्गनाइजेशनद्वारा सर्टिफाइड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टीमा उपलब्ध भएको कम्पनीको दावी छ ।
अपडेट
ला लिगा फुटबल लिग प्रसारण गर्दै डिशहोम
ला लिगा फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक डिशहोमले …
एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्याउन सफल …
अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ र डलर कार्ड निःशुल्क
अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा विभिन्न नि:शुल्क सुविधाहरु पाइने भएका छन् । …
कम्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउण्टर’
हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ ब…
बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्रोष्टिकमा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट…
अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार
विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताक…
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
शनिबार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । ५ लाख ४० हजार जनाले मा…
महालक्ष्मी विकास बैंकले इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा दिने
महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने भएक…
क्यूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि अब लाइन बस्नु नपर्ने
वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि सेवाग्…
दुर्गममा इन्टरनेट पुर्याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने
नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्…
भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने
भोजबाट फुड अर्डर गर्दा आईएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने भएको छ …
गुणस्तरीय एवं स्वस्थ दूरसञ्चार सेवा विस्तार गर्ने सञ्चार सचिवको प्रतिवद्धता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालले पदबहाली गरेका छन् । न…
क्यूआर कोडसहितको खोप कार्डका लागि १७ हजारको आवेदन, चार हजारलाई वितरण
सरकारले साउन २१ गतेदेखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर …
ओप्पोले सार्वजनिक गर्यो अन्डर डिस्प्ले क्यामेरा प्रविधि, फुल स्क्रिनको अनुभव पाइने
ओपोले स्मार्टफोनका लागि नेक्स्ट जेनरेशनको अन्डर डिस्प्ले क्यामेरा (यूएससी) प्रविधि सार्…
जूमले सार्वजनिक गर्यो नयाँ फिचर फोकस मोड
जूममा नयाँ सुविधा फोकस मोड उपलब्ध भएको छ । यसले विद्यार्थीहरुलाई अनलाइन कक्षाको ब…