कीवर्डहरू -

अपडेट

एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर

एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँगै एप्पल म्यापले छानिएको व्यवसाय, रेष्टुरेन्टहरुलाई रिभ्यू गर्न दिने गर्दछ ।

यो फिचर पहिले अस्ट्रेलिया र जापानमा उपलब्ध थियो तर अब यो अमेरिका र क्यानेडामा पनि उपलब्ध भएको छ । यो प्रणाली एकदमै सहज किसिमको रहेको छ किनभने यसमा थम्ब्स अप वा डाउन गरेरनै प्रतिक्रिया दिन सकिन्छ ।

कुनै पनि आईकनमा थिचेपछि सेकेण्डरी इन्टरफेस आउने गर्दछ जसले कुनै व्यवसाय वा रेष्टुरेन्टको बारेमा कस्तो लाग्छ भनेर भन्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताले खानेकुरा कस्तो लाग्यो, ग्राहक सेवा र वातावरण कस्तो लाग्यो भनेर भन्न सकिन्छ । यसमा फोटो पनि आफूखुसी अपलोड गर्न सकिन्छ । रेटिङ गर्दा तपाईको नाम आउने गर्दैन् । तपाईलाई एनोनिमस यूजरनै भन्ने गरिन्छ ।

अपडेट

बैंकहरुले भदौ मसान्तसम्म गुनासो पोर्टल लिंकलाई अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने  

बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सिधै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गुनासो पोर्टललाई आफ्नो वेबसाइटमा लिंक अन…

खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर 

खल्ती डिजिटल वालेटले टिकटक बनाएर ५ हजार जित्ने अफर सार्वजनिक गरेको छ । खल्ती दिइरहेको १० प्रतिशत क्यास ब्याक अफरलाई…

स्पेसएक्सले ढुवानी गर्‍यो एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल

स्पेसएक्सले एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल ढुवानी गरिसकेको छ । स्पेसएक्सका …

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोरमा रेटिङ राख्ने

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोर रेटिङ राख्ने भएको छ । एन्ड्रोइड वा आई…

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने भोजको सेवा अब बुटवलमा उपलब्ध

रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपा…

बालबालिकाहरूका लागि मोबाइल एप ‘नेपाली वणर्माला २’ सार्वजनिक

कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढाइबाट बञ्चित भइरहेका बेला फ्युचर एजु…

महालेखाले भन्योः नास्टले अनुसन्धान कार्यमा कम खर्च गर्दा अपेक्षित प्रगति हुन सकेन

महालेखापरीक्षकको कार्यालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्र…

गूगल क्रोममा भेटिए सात उच्च सुरक्षा कमजोरी

गूगलले क्रोममा सात ओटा उच्च जोखिम भएको सुरक्षा खतराहरु भेटाएको छ । गूगल क्रोमको क…

सफल परीक्षण भएपनि सञ्चालनमा आएन भूकम्पको पूर्व सूचना दिने प्रणाली 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्पको पूर्व सूचना दिने प्रणा…

राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड खर्च, ७१ हजार २४ वितरण 

गत दुई वर्षमा राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड ७४ लाख खर्च भएको छ । महालेख…

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको …

प्राधिकरणले दियो कानुन विपरित साढे १२ करोड बढी भुक्तानी, फिर्ता गर्न निर्देशन 

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना परियोजना सम्पन्न गर्न दिने अग्रिम भुक्तानी कानुनविपरित बढी दिएको पाइएको छ ।

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने २ जना पक्राउ

मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी…

विद्यार्थी प्रतिभा पहिचान प्रतियोगिताका विजेता घोषणा, विज्ञान दिवसको दिन पुरस्कार दिइने

विद्यालयस्तरीय स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भए…

गूगल क्यालेन्डरमा नयाँ फिचर : अफिस र घरबाट गर्ने मिटिङ व्यवस्थापन सजिलो

गूगल क्यालेन्डरमा नयाँ फिचर उपलब्ध हुने भएको छ । जुन फिचरले अफिस बैठकहरु व्यवस्थाप…