कीवर्डहरू -

अपडेट

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र आईतबार साँझ ५ बजेदेखि ७ बजेसम्म कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले शुक्रबार २ घण्टा र आईतबार २ घण्टा सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त संस्था हो । जसले कनेक्ट आईपीएस, कर्पोरेट पे लगायतका सिस्टम सञ्चालन गर्दै आएको छ ।

\"\"

अपडेट

दराजमल फेस्टिभल शुरू, छुटका साथै बम्पर उपहारमा एमआई ११ एक्स प्रो फाइभजी जित्न सकिने

दराजले बुधबारदेखि ‘दराजमल फेस्टिभल’ शुरू गरेको छ । भदौ २ गतेदेखि भदौ ८ गतेसम्म …

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै पैसा जम्मा गर्न सक्ने

ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आध…

इसेवा मनि ट्रान्सफरद्वारा डिजिटल साक्षरताका लागि  इश्वर मन्दिर विद्यालयलाई टेलिभिजन सहयोग

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाज…

प्रतिबन्ध गरिएको सामग्री डिलिट नगरेको भन्दै गूगललाई रूसको ६४ लाख जरिवाना

रुसले प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै गूगललाई ४ मिलियन रबल अर्थात ६४ …

दिगो मोबिलिटीको लागि एप्याक रेलवे डिजिटलाइजेशन गर्दै ह्वावे

ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ सम्पन्न भएको छ । ‘स्मार्ट रेल, बेटर फ्युचर मोबि…

स्मार्ट डोकोको ‘रक्षाबन्धन अफर’, उपहारका साथै ६० प्रतिशतसम्म छुट पाइने

इ-कमर्स कम्पनी स्मार्ट डोकोले ‘रक्षाबन्धन अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्रा…

भन्सार जाँचपासका सबै प्रक्रिया अब स्वचालित प्रणालीबाट हुने

भन्सार जाँचपासका सबै प्रक्रियालाई स्वचालित प्रणालीमार्फत कार्यान्वयन गर्ने गरी छैटौं भ…

अगस्ट ३१ मा बन्द हुँदै सगुनको मिनी आइपीओ

सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्…

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अ…

नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ पठाउने तरिका

सरकारले नवौं राष्ट्रिय विज्ञान दिवसको तयारी शुरू गरेको छ । शिक्षा विज्ञान तथा प्रवि…

साझा पेट्रोल पम्पमा अब क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने

एभरेष्ट बैंक लिमिटेडले साझाका पेट्रोल पम्महरुमा क्यूआर कोड सेवा उपलब्ध गराएको छ । …

एमआईटीले बनायो सस्तो प्रोस्थेटिक हात

एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न …

अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको खोप प्रमाणपत्र निःशुल्क उपलब्ध हुने …

कुमारी स्मार्ट लगइन च्यालेन्जः १० हजार रूपैयाँसम्म जित्ने मौका

कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ…