अपडेट
फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध
भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्या सिर्जना गर्न सक्ने भनेर फ्री फायर, टेनसेन्ट, अलिबाबा र नेटइज जस्ता एपहरु माथि प्रतिबन्ध लगाएको छ ।
यी एपहरु भारतको सूचना प्रविधि ऐन सेक्सन ६९ ए अन्तर्गत प्रतिबन्धित गरिएका भारतले जनाएको छ । भारतले सन् २०२० मै प्रतिबन्ध लगाएको एपहरु, जसले आफूलाई रिब्राण्ड गरेका छन् त्यस्ता एपहरु माथि पनि पुनः प्रतिबन्ध लगाएको छ ।
दुई देश बिच सीमा मामिलामा फेरि समस्या आएका कारणले यो कदम उठाइएको हो । त्यस्तै अरु प्रतिबन्धित एपमा स्वीट सेल्फी एचडी, ब्युटी क्यामेरा, सेल्फी क्यामेरा, भिभा भिडियो एडिटर, टेनसेन्ट एक्सराइभर, अनमियोजी एरिना, एप लक र डुअल स्पेस लाइट जस्ता एपहरु रहेका छन् । अहिलेसम्म भारतले ३२१ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाइसकेको छ ।
अपडेट
अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने
काठमाडौँ बासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमि…
स्मार्टको ‘सोलमेट फोटो कन्टेस्ट’ योजना, दुई प्रेमी जोडीले ८/८ जीबी डेटा जित्न सक्ने
स्मार्ट टेलिकमले भ्यालेन्टाइन दिवसको अवसरमा ‘सोलमेट फोटो कन्टेस्ट’ ल्याएको छ । यो प्र…
नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने, स्थानीय तहको पनि जानकारी लिन सकिने
नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । एपमा ड्राइभिङ लाइसेन्स र माई मुनिसिपालिटी …
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलल…
भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस
फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलि…
भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?
अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रू…
नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ?
नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हा…
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाइदिने नयाँ नीति सार्वज…
हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता
हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना …
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्…
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आ…
टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनक…
आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान
सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार …
ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर
ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत …
भोलिदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबा…