कीवर्डहरू -

अपडेट

आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान, के के पाइन्छन् सुविधा ? 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई विशिष्ट व्यक्ति (गण्डकी रत्न) सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

प्रदेश स्थापना दिवसको अवसर पारेर फागुन ४ गते गण्डकी प्रदेश सरकारले उक्त सम्मान घोषणा गरेको हो । नेपालको विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा पुनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गर्न लागिएको हो ।

प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्वाधिक सम्मान भनेर बताएको छ । गण्डकी रत्नबाट सम्मानित व्यक्तिलाई सरकारले प्रदेश सभा सदस्य बराबरको सम्मान र सुविधा दिनेछ ।

साथै प्रदेश अस्पतालमा निःशुल्क उपचार, सम्मानित व्यक्ति जीवनको उत्तरार्धमा संरक्षण विहीन भएको खण्डमा निजको संरक्षणको दायित्व सरकारले लिने, सार्वजनिक सेवाको क्षेत्रमा सम्मानितलाई प्राथमिकता दिने, प्रदेश भित्रका विमानस्थलमा अतिविशिष्ट कक्ष प्रयोग गर्न दिनेलगायतका सुविधा दिइने छ ।

महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि लगायतका अन्य विविध क्षेत्रमा अनुसन्धानको काम गरिरहेको छ ।


अपडेट

५.४ बिलियन डलरमा इन्टेलले खरिद गर्‍यो चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टर

इन्टेलले चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टरलाई ५.४ बिलियन अमेरिकी डलरमा खरिद गर…

भ्वाइस फ्री र डेटा आधा सस्तो हुने घोषणा गरेको सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने तयारी

सरकारले चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमलाई मोबाइल सेवाको अनुमति पत्र (युनिफाइड…

२०० जनालाई निःशुल्क आईटीको तालिम प्रदान‍ गरिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) द्वारा सञ्चातित दिगो तथा स…

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्त…

शैक्षिक गुणस्तर बढाउँदै सैनामैना,सामुदायिक विद्यालयका १ सय ६० शिक्षकले पाए ल्यापटप

विगतमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम प्रस्त…

यी देशबाट पाइन्छ नेपालीलाई विदेशमै ई-पासपोर्ट

विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने …

ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुँदै

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०/२१ मा …

डिजिटल टिकटको पीडीएफ देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने, पीएनआर कोडले मात्र प्रवेश नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दा पूर्ण विवरणसहितको डिजिटल कपी …

मासिक १७७० रूपैयाँमा सुबिसुले ल्यायो ६५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । …

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा प्राविधिक कारणले बन्द, छिट्टै उपलब्ध हुने

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको छ । प्राविधिक र …

त्रिभुवन विमानस्थलबाट यात्रा गर्दा अब पूर्ण विवरणसहितको टिकट देखाउनु पर्ने

अब त्रिभुवन विमानस्थलमा यात्रा गर्दा पूर्ण विवरणसहितको टिकट चाहिने भएको छ । यसअघि …

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

आइएमई पे र एभरेष्ट बैंक बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको…

वर्ल्डलिंकको सहकार्यमा ३७ बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा दिदै नेपाल इन्टरनेट फाउन्डेसन

नेपाल इन्टरनेट फाउन्डेसनले वर्ल्डलिंकसँगको सहकार्यमा ३७ वटा बाल आश्रममा निःशुल्क इन्ट…

क्रिप्टो र हाईपर फण्डको कारोबार गरे कारवाही गर्ने सीआईबीको चेतावनी, संलग्नको सूचना दिन आग्रह

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो…

राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा 

नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो ।…