कीवर्डहरू -

अपडेट

ह्वावेद्वारा इन्टेलिजेन्ट र्यान वायरलेस आर्किटेक्चर जारी

ह्वावेको प्रि एमडब्लुसी ब्रीफिङ र प्रोडक्ट र सोलुसन लन्च कार्यक्रममा ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर, इन्टेलिजेन्ट र्यानको अनावरण गरेको छ ।

यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड ओ एण्ड एम प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो ।

ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले लन्चमा कसरी मुख्य प्रविधिहरू वायरलेस नेटवर्कहरूमा एडिएनलाई सपोर्ट गर्न आर्किटेक्चरमा समाहित गरिएको थियो भनेर प्रस्ट पारेका थिए ।

फाइभजीले वायरलेस बजारमा उपलब्ध व्यक्तिगत, उद्योग र गृह अनुप्रयोगहरूको संख्यामा ठूलो वृद्धि गरेको छ । यी सेवाहरू बढ्दै जाँदा नेटवोर्क परफोर्मान्स आवश्यकताहरू, कभरेज, क्षमता र ल्याटेन्सीको सन्दर्भमा समान रूपमा विविधीकरण हुँदैछन् ।

सेलहरू बीचको इन्टर्फेरेन्स, एक मोबाइल नेटवर्कहरूमा लामो समयदेखि रहेको समस्याले निरन्तर अनुभव प्रदान गर्ने अपरेटरहरूको प्रयासलाई पनि बाधा पुर्याइरहेको छ । र, ट्राफिक बढ्दै जाँदा, ऊर्जा खपत पनि बढी हुनेछ ।

यी चुनौतिहरूको सामना गर्न अपरेटरहरूले सेवाहरू द्रुत रूपमा रोल आउट गर्न इन्टेलिजेन्ट वायरलेस नेटवर्कहरूमा बढ्दो रूपमा निर्भर छन् र अप्टिमल अनुभवहरू सुनिश्चित गर्नको लागि उत्कृष्ट फ्रिक्वेन्सी ब्यान्ड संयोजन प्रयोग गर्दछन ।

तिनीहरु अब अप्टिमल अनुभव र इनर्जी दक्षताका साथ सञ्चालन हुन रिसोर्सेस कन्फिगरेसन र सरलीकृत ओ एण्ड एमका लागि प्रयोगकर्ता–केन्द्रित नेटवर्कहरूतिर ध्यान दिदैछन ।

ह्वावेको नयाँ इन्टेलिजेन्ट र्यानले इन्टेलिजेन्ट एयर इन्टरफेसहरूलाई स्मार्ट ग्रिड, सेडुलिङ्ग शब्दकोश र च्यानल ग्राफहरू जस्ता प्रमुख प्रविधिहरू प्रयोग गर्न अनुमति दिन्छ ।

यी उपकरणहरूसँग तिनीहरूले इन्टेलिजेन्ट तरिकाले एयर इन्टरफेस रिसोर्सेस कन्फिगर गर्न र अप्टिमल प्रयोगकर्ता अनुभव र क्षमता प्राप्त गर्न सक्छन् ।

इन्टेलिजेन्ट र्यान सङ्गैको सेवा प्रेडिक्सनले नेटवर्क साइडमा नन्–रीयल–टाइम स्पेक्ट्रम र च्यानल सेलेक्सन र रियल–टाइम सीम्बल सेड्युलिंग र बेस स्टेशन साइडमा ट्रान्स्मिट पावर कन्फिगरेसनलाई पनि गाइड गर्दछ । यसले महत्त्वपूर्ण रूपमा सम्पूर्ण नेटवर्कमा ऊर्जा खपत घटाउँछ ।

थप रूपमा, इन्टेलिजेन्ट र्यानले इन्टेलिजेन्ट एसएलए साइट योजनालाई सक्षम बनाउँछ जहाँ प्यारामिटरहरू डाइनामिक रूपमा कन्फिगर हुन्छन् र सेवा परिवर्तनहरूको प्रतिक्रियामा मोडेलहरू फ्लेक्जिबल रूपमा समायोजन गर्न सकिन्छ ।

इन्टेलिजेन्ट र्यान भएका सञ्जालहरूले इन्टेलिजेन्ट ओ एण्ड एम बाट पनि लाभ उठाउँछन् । तिनीहरूले त्रुटि पत्ता लगाउने र मूल कारण विश्लेषणलाई सुधार गर्न गल्तीहरू स्वयम् सिक्न सक्छन् ।

यसले निष्क्रिय प्रतिक्रियाहरूलाई सक्रिय मर्मतसम्भारसँग प्रतिस्थापन गर्छ, हामीलाई जीरो–फल्ट वायरलेस नेटवर्कहरूतिर एक कदम नजिक ल्याउँछ । इन्टेलिजेन्ट मिनिमम् ड्राइभ टेस्टहले नेटवर्क परफर्मान्सको लागि अल–राउण्ड हाई–प्रिसिजन म्याप निर्माण गर्नसँग पनि काम गर्न सक्छ । यसले नेटवर्क योजना, अप्टिमाइजेसन र भिआईपी प्रयोगकर्ता आश्वासनको लागि थप सही मार्गदर्शन प्रदान गर्दछ ।

इन्टेलिजेन्ट र्यानले कोलाबोरेटिभ पावर नियन्त्रण प्रयोग गर्दछ, जसले अप्टिमल मल्टि–ब्यान्ड कार्य सुनिश्चित गर्दै इलेक्ट्रो–म्याग्नेटिक विकिरण इन्टेन्सिटीलाई कम गर्दछ ।

यो विशेषताले केही देशहरूमा पावर रेस्ट्रीक्सन आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ । दिगो विकास प्रयासहरूका लागि ह्वावेले यो नयाँ आर्किटेक्चर कत्तिको महत्त्वपूर्ण छ भन्ने कुराको व्याख्या गर्दै गानले आफ्नो मन्तव्य व्यक्त गर्नु भयोः इन्टेलिजेन्ट र्यानले अटोनोमस सञ्जालहरूलाई सक्षम बनाउँछ ।

अपडेट

आइएमई पे र दराजबीच सम्झौता, भुक्तानीमा प्रयोगकर्तालाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …

दुई दर्जन आविष्कार अन्तिम चरणमा

प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अ…

नेपाली पात्रोको सिईओमा सन्तोष कुमार देवकोटा नियुक्त

डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लेटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार …

बजेट पसल डटकमबाट सामान खरिद गर्दा गरिमा विकास बैंकका ग्राहकलाई ५ प्रतिशत छुट

गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अन…

अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनक…

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर

नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा  ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्…

के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी

रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ । जीवनसाथी खोज्नलाई …

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । देशभर ब्…

मासिक ८०० रूपैयाँमा भायानेटको ७५ एमबीपीएसको इन्टरनेट र टिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले ८०० …

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्…

इन्टेलको १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक

इन्टेलले आफ्नो १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक गरेको छ । गत वर्ष भन्दा…

ह्वावेको उत्प्रेरक परियोजनालाई टीएम फोरम अवार्ड

ह्वावे र यसका साझेदारहरूले ग्राहक अनुभव (सीएक्स) मापदण्ड र अभ्यासहरूमा गरेको योगदा…