कीवर्डहरू -

अपडेट

डिजिटल माध्यमबाट अब २ अर्ब रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘वन–अस’ (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।

विभिन्न सरकारी निकाय तथा बैंक/वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् कारोबार सीमा वृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरूले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत ‘वन–अस’मा २ अर्बसम्म, कर्पोरेटपेमार्फत पब्लिक नेटवर्कबाट ‘वन–अस’मा १ करोड र प्राइभेट नेटवर्कबाट ‘वन–अस’मा ५ करोड रुपैयाँसम्म गर्नसक्ने भएका हुन्‌ ।

वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ । पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोड रुपैयाँसम्म र रियल टाइम भुक्तानी २० लाख रुपैयाँसम्म नै लागू हुने क्लियरिङ हाउसले जानकारी दिएको छ ।

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवापुग्ने अपेक्षा राखिएको हाउसले जनाएको छ ।

विशेषत: नेपाल सरकार अन्तरिक राजस्व र भन्सार विभागजस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरूका लागि यो सुविधा थप प्रभावकारी हुने बताइएको छ ।

एनसीएचएलले हाल कनेक्ट आइपीएस, कर्पोरेटपे, बैंकसेन्ट्रलका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्‌ तथा विभिन्न मोबाइल वालेटमार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फागुन महिनाको मध्यसम्म एनसीएचएलमार्फत ३४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गराइसकेको छ ।

अपडेट

भ्रामक समाचार सम्प्रेषण गर्ने दुई युट्युबर पक्राउ

युट्युबमा भ्रामक समाचार सम्प्रेषण तथा वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई प…

इसेवाबाट स्कुलको शुल्क भुक्तानीमा निःशुल्क इन्टरनेटदेखि मेरो स्कुलको सब्सक्रिप्सन पाइने

नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा …

जानकी टेक्नोलोजी र एक पायला फाउन्डेसन बिच स्वास्थ्य अवस्था सुधारका लागि सहकार्य 

एप्पलले एमवान अल्ट्रा चिप सार्वजनिक गरेको छ । यो चिप एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्…

एपहरुलाई आर्काइभ गरेर स्पेस जोगाउन सकिने फिचर ल्याउँदै एन्ड्रोइड

एन्ड्रोइडले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न दिने भएको छ । अहिलेको स्मार्टफ…

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभर…

राईड शेयरिङ एप जायर सार्वजनिक, के के छन् सुविधा ? 

राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आ…

नबिल बैंकले सुरू गर्‍यो ‘नबिल एफडी कार्ड’ योजना

नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना…

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो क्यासलेस सेटलमेन्ट सेवा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो बीमा पोलिसीमा थप दुई वटा सुविधा थप गरेको …

‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोट गर्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइ…

एक लाख बढीले डाउनलोड गरे फाइनान्सियल नोटिसेस एप, थपिए नयाँ फिचर

फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णर…

एआई स्टार्टअप कम्पनी डकसुमोले उठायो ४३ करोड बीउ पूँजी, सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य 

एआई स्टार्टअप कम्पनी डकसुमोले करिब ४३ करोड रूपैयाँ लगानी उठाएको छ । सन् २०१९ मा स्…

डिशहोमले ‘रगतका कथाहरू’ सिरिज बनाउने

डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पह…

भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा एकजना युट्युबरल…

हात्तिगौडा, बुढानिलकण्ठमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन 

नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बु…