कीवर्डहरू -

अपडेट

जनकपुर र बर्दिवासमा पनि भायानेटको सेवा विस्तार

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर र बर्दिवासमा एकसाथ सेवा विस्तार गरेको छ । यी दुई स्थानसहित देशका २४ शहरमा इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको भायानेटले जानकारी दिएको छ ।

जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारबारे जानकारी दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठकले भनिन्, ‘हामी ग्राहकहरूलाई उच्चकोटी एवम् उच्च क्षमतायुक्त तीव्र गतिको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौँ, जनकपुर र बर्दिवासका ग्राहकहरूले अब बिनाकुनै व्यवधान इन्टरनेट सेवाप्राप्त गरेर आफूहरूलाई सारा विश्वसँग जोड्न सफल हुनुहुनेछ ।’

र बर्दिवासमा सेवाविस्तार भएको खुशीयाली बाँड्न भायानेटले एक वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई चार महिना तथा तीन महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई २ महिना निःशुल्क इन्टरनेट सेवाप्रदान गर्ने भएको छ । साथै, पहिलो १०० जना वार्षिक ग्राहकलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड निःशुल्क प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ देखि यसले नेपालमा पहिलो आइपी टिभी सेवा दिन थालेको थियो । आफ्ना ग्राहकहरूलाई विश्वस्तरको गुणस्तरीय सेवाप्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरू नोकिया, जुनिपर, सिस्को र सियनाजस्ता ब्राण्डहरूसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवाविस्तार गर्ने उद्देश्य भायानेटले राखेको छ ।

अपडेट

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यान्वयनको गुरुयोजना बनाउँदै

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना …

काठमाडौँ महानगर र ईसेवा बिच सम्भौता, अब घर बसी–बसी काठमाडौं महानगरबासीले सम्पूर्ण कर तिर्न सक्ने 

काठमाडौं महानगरबासीले अब घर बसी–बसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन् …

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट …

स्मार्टडोकोको तिहार अफर, ब्रान्डेड सामान खरिद गर्दा ६० प्रतिशतसम्मको छुट पाइने

ईकमर्स कम्पनी स्मार्टडोले चाडपर्वको अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर सार्वजनिक गरेको …

मुइन इन्टरनेशनलले नेपालमा सार्वजनिक गर्याे दाहुआ सेक्युरिटी तथा आईओटी प्रडक्ट

मुइन इन्टरनेशनलले नेपालमा 'दाहुआ'का नयाँ सेक्युरिटी तथा आईओटी स्मार्ट प्रडक्टहरु सा…

\'मोबाइल एप उद्योगको भविष्य\' विषयमा ह्वावेले आयोजना गर्याे आईओईका विद्याथीका लागि वेबिनार

आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, ह्वावेले इन्जिनियरिङ् इन्…

नेपाल टेलिकमले गर्याे सोलुखुम्बु जिल्लामा अप्टिकल फाइबर लिंकको जडान 

मुलुकको अति दुर्गम स्थानहरु मध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न …

दराजको ११.११ फेस्टिभल : ११ लाख उत्पादन, ५ करोड रुपैयाँ छुट !

अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११…

दुई विधामा ‘वर्ल्ड कम्युनिकेसन’ अवार्डबाट एनसेल सम्मानित

एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा सम्म…

 फेसबुकको कर्पोरेट नाम ‘मेटा’ मा परिणत, नयाँ तरिकाले हुँदैछ रिब्राण्डिङ

फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । स्थापनाको १७ वर्षपछि बिहीबार फेसबुक…

अब आइफोनका लागि नेपाल टेलिकमले डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने

नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पल…

​​​​​​​Bhatbhateni Supermarket to accept QR code payments from today onwards

विजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन्  । स्वार…

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य भएको छ । यसैसंगै अब द डुअर्स नेपालले न…

Top 5 Announced at ICT Awards 2021