अपडेट
आइबिएमले बनायो सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने इगल चिप
सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने क्वान्टम चिप आइबिएमले निर्माण गरेको दावी गरेको छ । आइबिएमले १२७ क्यूिबटको ईगल नामक क्वान्टम प्रोशेसरको निर्माण गरेको बताएको हो ।
यो क्वान्टम कम्प्यूटिङमा ठूलो उपलब्धि हो । ईगल चिपलाई अनुसरण गर्न यो पृथ्वमी रहेको सबै मानवको सम्पूर्ण एटम जोडेर पनि अझै क्लासिकल बिट चाहिन्छ । यसले कम्प्यूटिङ पावरमा विकास ल्याउन मद्दत पु¥याउँने छ ।
यो चिप राम्रो भएपनि पुरानो कम्यूटरले समाधान गर्न नसक्ने समस्यालाई समधान गर्ने स्थितिसम्म नपुगेको कम्पनीले जनाएको छ । आइबिएमले अर्काे महिना देखि क्वान्टम नेटवर्कका सदस्यका लागि यो चिप उपलब्ध गराउनेछ ।
अपडेट
मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण, पहिलो चरणमा २० लाख थान छापिने
मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्…
नाष्टले सञ्चालनमा ल्यायो सूचना पहुँच केन्द्र, वर्षमा एक पटक सातै प्रदेशमा लगिने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँ…
फेसबुकमा ‘छोटेराजा’ लेखेको भन्दै वडा कार्यालयले लगायो सेवामा प्रतिबन्ध
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ ले जनप्रतिनिधिलाई फेसबुकमा छोटेराजा लेखेको…
एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न …
सिटिजन्स बैंकको कार्ड बाहकले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच व्यवसायिक स…
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशत सम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट का…
सामसुङ विन्टर स्किममा १५ जना ग्राहकले पाए ५ ग्राम सुनको सिक्का
सामसुङ मोबाइलको विन्टर स्किम योजनामा १५ भाग्यशाली ग्राहकहरुले जनही ५ तोला सुनको स…
१२ औँ वर्षमा,फूडमाण्डु, प्रमुख सहरहरूमा सेवा विस्तार योजना
नेपालको पहिलो अनलाइन फूड डेलिभरी कम्पनी फूडमाण्डुले सञ्चालनको ११ वर्ष पूरा गरेको …
दराजको ११.११ : सेलमा ३,५०० सम्मको कार्ड डिस्काउन्ट र ११ हजार सम्मको दराज भाउचर छुट
दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभिय…
ग्यापुको कात्तिक २५ मा बृहत अनलाइन सेल ११.११
गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ …
वर्ल्डलिंक कम्युनिकेसन्सको ईन्टरनेट सेवा अब मनकामनामा पनि विस्तार
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११…
दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर
नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्य…