कीवर्डहरू -

अपडेट

आईफोन १४ का लागि एप्पलले डिजाइन गर्‍यो फाइभजी मोडेम

आईफोन १४ का लागि एप्पलले फाइभजी मोडेम डिजाइन गरेको छ । सन् २०२३ मा सार्वजनिक हुने आइफोनका लागि कम्पनीले फाइभजी मोडेम डिजाइन गरेको हो ।

यसका लागि कम्पनीले ताईवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) सँग सहकार्य गरेर काम गरिरहेको छ । एप्पलले ४ न्यानोमिटरको चिप बनाउन खेजिरहेको छ ।

एप्पलले सन् २०२३ देखि आफूले डिजाइन गरेको मोडेम मात्रै प्रयोग गर्ने बताइएको छ । आईफोनको सबै ए सिरिज सिपियु र म्याक कम्प्युटरका लागि एमवान चिप पनि टिएसएमसिलेनै बनाईरहेको छ । टिएसएमसका सयौँ इन्जिनियरहरु एप्पलको चिप विकासगर्ने टिमसँग काम गर्दै आएका छन् ।

अपडेट

इस्लिङटन कलेजमा विद्यार्थीको शोकेसः कन्ट्याक्टलेश पेमेन्ट सिष्टम देखि थ्रिडी प्रिन्टरसम्म

इस्लिङटन कलेजले एफवाईपी शोकेस प्रदर्शनी आयोजना गरेको छ । उक्त पदर्शनीमा अन्तिम वर्षक…

सन् २०२२ मा सार्वजनिक हुँदै एप्पलको डिजिटल आईडी कार्ड, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने

एप्पलले सन् २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्ने भएको छ । यो फिचर पहिले सन् २०…

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा, को को भए छनोट ? 

ह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा गरेको छ । आएका आवेदन मध्येबा…

सीटीईभीटीको नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्तिका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७८/७९ मा प्…

नेपाल मेडिकल काउन्सिलले खुलायो लाइसेन्स परीक्षाको फाराम, अनलाइनबाटै यसरी भर्नुहोस् 

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आगामी पुस २२ गतेदेखि २४ गतेसम्म हुने भएक…

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स(विप्रेषण) सम्झौता भएको छ…

बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर

मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ…

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्‍घाटन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक…

सूचना प्रविधि तथा मिडियालाई एकीकृत रुपमा नियमन गर्नुपर्ने प्रस्ताव, यस्तो छ अध्ययन प्रतिवेदन

दूरसञ्चार, सूचना प्रविधि तथा ब्रोडकास्टिङ सेवाहरुलाई एकीकृत रुपमा नियमन गर्नुपर्ने …

एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबा…

मिदास टेक्नोलोजीले ल्यायो मोबाइलबाटै अस्पतालमा चिकित्सकको समय लिन सकिने सुविधा

मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन म…

ज्योति विकास बैंकले सुरु गर्‍यो ओम्नी च्यानल, मोबाइल एप र वेबसाइटबाट अब सबै डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात …

नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ४ कम्पनी शर्टलिष्ट

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात भू-उपग्रह राख्न ४ वटा अन्तर्राष्ट्रिय परामर्श…

नेपाल पेमेन्ट सोलुसनले शुरू गर्‍यो एउटै लिंकबाट पैसा तिर्न र पाउन सकिने ‘वान लिंक’ सेवा

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ ब…

मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुलाई लागि निःशुल्क दन्त शिविर

काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्यलाई ध्यान राख्दै मेट्रो अनलाइन …