अपडेट
अब ज्योति विकास बैंकबाट पनि प्रिपेड डलर कार्ड सेवा लिन सकिने
ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो ।
योसँगै अब सेवाग्राही ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाई गरी १ दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।
बैंकले मंसिर १९ गते देखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रबद्र्धन गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो ।
प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् ।
भिसा, नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् ।
डलर कार्ड प्राप्त गर्नका लागि केवाइसी विवरण अपडेट गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने बैंकले जनाएको छ ।
यो सुविधा बैंकका देश भरिका १०५ वटै शाखा कार्यालयहरूबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट मार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
अपडेट
पहिलो छोरी पञ्चायतको आयोजना,बालिकाहरुले मागे सामाजिक, आर्थिक र राजनीतिक अधिकार
नेपालमै पहिलो पटक आयोजना भएको “छोरी पञ्चायत” कार्यक्रममा बालिकाहरुले सामाजिक, आर्…
आईएमई लाइफको च्याटबोट नयाँ स्वरूपमा, ४५० जनालाई दैनिक सेवा
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा…
नागरिक एपबाटै अब वैदेशिक रोजगारीको खोजी गर्न सकिने, आधा दर्जन बढी सेवा थप हुँदै
नागरिक एपमा वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाईन सेवाहरुमा स्टिकर नम्बरका …
क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेदेखि २३ गतेसम्म, ३ लाख बढीले अवलोकन गर्ने अपेक्षा
२७ औं संस्करणको क्यान इन्फोटेक आगामी माघ १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने भएको छ…
‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा आईतबार गोष्ठी हुँदै
नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा आईतबार…
अपाङ्गता दिवसमा सफ्टवेरिका कलेजका विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी ह्विलचेयर
अपाङ्गता दिवसको अवसरमा सफ्टवेरिका कलेजका विद्यार्थीको टोलीले असक्त व्यक्तिहरूको यात्र…
साओमीको आधिकारिक स्टोर अब बुटवलमा
साओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । सो स्टोर बुटवलको विपि च…
कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ थाहा पाउने तरिका
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको…
गोपनीयतालाई विषेश प्राथमिकता दिइएको सामसुङ्ग \'वान् युआइ ४’
सामसुङ्ग इलेक्ट्रोनिक्सले ‘वान् युआइ ४’ को औपचारिक घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्…
ब्रिटिस कलेजमा अब ब्याचलर्समा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष पढाइ हुने
द ब्रिटिस कलेजले बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष सार्वजनि…
क्वालकमले ल्यापटपका लागि बनायो पाँच न्यानोमिटरको आर्म प्रोसेसर
क्वालकमले विन्डोज ल्यापटपका लागि पाँच न्यानोमिटरको आर्म चिपसेटको निर्माण गरेको छ । …
सञ्चालनमा आएको २ महिनामै हाम्रो पात्रो रेमिटबाट १ करोड रेमिट्यान्स नेपाल आयो
हाम्रो पात्रोले रेमिट्यान्स सेवा शुरू गरेको २ महिनामै १ करोड रूपैयाँ नेपाल पठाएको…
मंसिर १६ गतेदेखि सफ्टवेरिका कलेजको आईओटी च्यालेञ्ज, प्रवेश नि:शुल्क
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्…
लक्ष्मी बैंकको ‘डिजिटल डिसेम्बर’ योजना, क्युआर भुक्तानीमा क्यासब्याक र नगद पुरस्कार
लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्क…
ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने
विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रतक्ष हेर्न पाइने भएको छ…