अपडेट
नेपाल क्लियरिङ हाउसलाई डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१
डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ नेपाल क्लियरिङ हाजस लिमिटेडले पाएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा नेपाल क्लियरिङ हाउसलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने निजी क्षेत्रका कम्पनीलाई यो अवार्ड प्रदान गरिन्छ । यसै वर्ष थपिएको डिजिटल सर्भिसेस अवार्ड प्राइभेट क्षेत्रतर्फको अवार्ड नेपाल क्लियरिङ हाउसले पाएको हो ।
डिजिटल पेमेन्टको क्षेत्रमा क्लियरिङ हाउसको योगदान उल्लेख्निय रहेको छ । क्लियरिङ हाउसले कनेक्ट आईपीएस, कर्पोरेट पे, इन्टर बैंक पेमेन्ट, आरटीजीएस लगायतका विभिन्न प्रविधि सञ्चालन गर्दै आएको छ ।
अपडेट
दिपेश प्रधानलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ प्रदान
आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ दिपेश प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होट…
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई प्रदान गरिएको छ । शुक्रबार सो…
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ
लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले श…
अब सीसीटीभीबाटै फोहोर फाल्नेको निगरानी
बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पुरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोह…
आइसिटी अवार्डको ग्राण्ड फिनाले आज, सञ्चारमन्त्री प्रमुख अतिथि
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आज आयोजना हुने भएको छ । ३० बढी सं…
स्क्रेप्ड डेटा भेटाउनेलाई मेटाले पुरस्कार दिने
मेटाले बग बन्टी प्रोग्राम अन्तर्गत स्क्रेप्ड डेटा भेटाउनेलाई पुरस्कृत गर्ने भएको छ । यस…
क्लासिक टेकका ग्राहकहरूलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड
देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो …
३० बढी संस्थाको सहकार्यमा आइसिटी अवार्डको ग्राण्ड फिनाले भोलि हुँदै, के के पाउँछन् विजेताले ?
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले भोलि अर्थात पुस २ गते शुक्रबार आयोज…
निर्मल पुर्जा वर्ल्डलिंकको ब्राण्ड एमबेस्डरमा नियुक्त
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले निर्मल पुर्जालाई ब्राण्ड एमबे…
वर्ल्डलिंकले भित्र्यायो ६०० एमबीपीएस गतिको इन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएस स्पिड हुने
नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले नेपालमै पहिलो पटक ६ सय एम…
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज …
माइक्रोसफ्ट टिम्सको वान अन वान कलमा अब इण्ड टू इण्ड इन्क्रिप्सनको फिचर
माइक्रोसफ्ट टिम्सले वान अन वान कलहरुको निम्ति एण्ड टू एण्ड इन्क्रिप्सन( ई टू ई ) को फि…
शुक्रबार एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले, १२ विधामा अवार्ड प्रदान गरिँदै
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड…
डिसेम्बर १५ देखि भिभोको सेल्स कार्निभल, स्मार्टफोन खरिदमा आर्कषक उपहार
आफ्नो चौथौं वार्षिकोत्सवको अवसरमा भीभोले डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जन…
अनलाइनबाटै अब भन्सारको भुक्तानी
अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिही…