अपडेट
ग्यापुले सम्पन्न गर्यो नेपालको पहिलो टिकटक अवार्ड
टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा 'टिकटक अवार्ड' प्रदान गरेको छ ।
कार्यक्रममा बर्षा बस्नेतले 'बेस्ट रिप्रिजेन्टेटिभ, पुजा एन्जलले 'मस्ट लबेभल, केपी खनालले 'दि सोसल एक्टिभिस्ट', नृत्य ट्रुप नेपाललाई 'बेस्ट डान्सिङ ट्रुप', स्मारिका समारिकालाई 'मस्ट कमेडियन ट्विन्स' र पुरु सिग्देल र उनको आमा विद्या सिग्देललाई 'बेस्ट मदर सन' अवार्ड प्रदान गरेको छ ।
यसैगरी शिक्षा संग्रौलालाई 'मस्ट इन्टलेक्चुअल', शिशिर भण्डारीलाई 'बेस्ट कमेडियन एक्टर', मुस्कान गुरागाईलाई 'मस्ट ट्यालेन्टेड', निता लता सरोवरलाई 'हाउसहोल्ड कन्टेन्ट', अनिश तामाङलाई 'नेपाल फर्स्ट बडि पेन्टर', बिपि श्रेष्ठलाई 'मस्ट क्रियटिभ' र बिष्णु पाण्डेलाई 'बेस्ट इन्टरटेनर' बिधामा अवार्ड प्रदान गरिएको छ ।
सौर्य भेटवालले 'मस्ट अडोरबल' अवार्ड हात पारे भने पवित्रा ढुंगानालाई 'मस्ट डेडिकेटेड', ढुकुरे डनलाई 'बेस्ट कमेडियन', शिव पौडेललाई 'बेस्ट फिटनेस मेल', सिता तामाङलाई 'बेस्ट फिटनेस फिमेल', अपिल राईलाई 'बेस्ट पर्फरमर' र अन्जना अर्याललाई 'हाउसहोल्ड सेफ' अवार्ड प्रदान गरिएको छ ।
आइतबार साँझ रजधानीमा आयोजना गरिएको कार्यक्रममा भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले अवार्ड हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा ग्यापु मार्केटप्लेसले सन्चालन गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्र गरि अप्रिलिया स्कुटरको बिजेता समेत घोषणा गरिएको छ । बिजेता आयुष्मा भट्टलाई स्कुटरको हस्तान्तरण केही दिन पछि गरिने बताइएको छ ।
अपडेट
ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष पुर्याउन दबाब
सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौ …
साथीमार्टको ब्रान्ड एम्बेस्डरमा राजेश हमाल, अब मोबाईल एपबाट पनि सपिङ गर्न पाइने
२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन…
ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड
शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले …
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ बाट गुणकेशरी प्रधान सम्मानित
नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान एनसेल वुमन आइकन आइसिटी अव…
रियलमी जिटी नियो २ डिएक्सओ मार्क ब्याट्री जाँचको दोस्रो स्थानमा पर्न सफल
रियलमी जिटी नियो २ ले डिएक्सओ मार्क ब्याट्री जाँचमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्…
स्क्रोलिङ र म्यूजिक एपको गति बढाउनका लागि एप्पलको पब्लिक म्याकओएस १२.२ बेटा सार्वजनिक
एप्पलको पब्लिक म्याकओएस १२.२ बेटामा एकदमै छिटो चल्ने म्यूजिक एप रहेको छ । यो एपमा …
७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
७ वटा वित्तिय कम्पनी नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्…
एनसेलको बिजलाइट प्रिपेड प्लान, कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सुविधा
एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूका लागि प्रिपेड प्ला…
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड…
नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभीले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१
पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ बग बाउन्टी प्लेटफर्म बगभीलाई प’रदान गरिएको छ । शुक्…
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोज…
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान गरिएको छ । शुक्रबार द स…
आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्याउँछः सञ्चारमन्त्री
नयाँ सोच र प्रविधिको विकासमा आइसिटी अवार्डले सहयोग पुर्याउने सञ्चार तथा सूचना प्र…
भूमि व्यवस्था तथा अभिलेख विभागलाई डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ प्रदान
डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ भूमि व्यवस्था तथा अभिलेख विभागले…