कीवर्डहरू -

अपडेट

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

मोरङको विराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडमा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् ।

आइतबार राती एटिएम मेसिन तोड फोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोड गर्ने कालिकोटेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कालिकोटेमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अपडेट

एन्ड्रोइड एपमा जोकर मालवेयर आतंक

एन्ड्रोइड एपहरुमा जोकर मालवेयरले वर्षाैँ देखि दुःख दिदै आएको छ । यस पटक पनि ५ ला…

डिजिटल इकोसिस्टम विस्तारको लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहक…

१ रूपैयाँमै क्यान इन्फोटेकको टिकट, अनलाइनबाट पनि अवलोकन गर्न सकिने

१ रूपैयाँमै २७ औं संस्करणको क्यान इन्फोटेक अवलोकन गर्न सकिने भएको छ । नेपालमा सूच…

२७ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा आईएमई पे, सह-प्रायोजकमा एससीटी

क्यान इन्फोटेक २०२२ को शीर्ष प्रायोजन आईएमई पेले गरेको छ । आईतबार पत्रकार सम्मेलन ग…

प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै गूगललाई ११ अर्ब जरिवाना

रुसले गूगललाई प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै ११ अर्ब रुपैयाँ जरिवाना तिराउने भएक…

कुमारी बैंकको मोबाईल एप्स् मार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न  सकिने

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोब…

कृषि प्रोत्साहनका लागि खल्ती तथा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा आर्थिक अनुदानको सुरुवात

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाको साझेद…

भायानेटको मिनी प्याक अफरः मासिक ८०० रूपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र एनसेलको ४८ जीबी डेटा

अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टरनेट प्ला…

मेगा बैंकले सुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग से…

पठाओको बिमा सुविधामा के के छन् प्रावधान ?

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योर…

नबिल बैंकका ग्राहकले अब खल्तीमा पैसा लोड गर्न सक्ने

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झ…

विद्युतीय मतदानको तयारीमा निर्वाचन आयोग

नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन…

अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आईएमईको ‘जितौँ हजारौँ हजार’ योजना

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस …

पर्साबाट पनि ई-पासपोर्टको आवेदन लिन सुरु

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि …

शुरू भयो केन्द्रिकृत एसएमएस गेटवे, अब न्युनतम शुल्कमै सरकारी कार्यालयले एसएमएस पठाउन सक्ने

सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे शुरू गरेको छ । पुस ७ गते सञ्चार तथ…