कीवर्डहरू -

अपडेट

भिसा नेटवर्कका प्रयोगकर्ताले अब फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्यसका लागि भिसा र फोनपेको बिहीबार साझेदारी भएको हो ।

यससँगै भिसा नेटवर्कमा आवद्ध भएका विदेशी पर्यटकले फोनपेको क्युआर कोड स्क्यान गरी नेपालमा कारोबार गर्न सक्ने भएका छन् । करिब २ वर्ष भिसासँगको काम पछि आज यो सेवा शुरू गर्न सफल भएको एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए ।

फोनपेको क्युआर कोड स्क्यान गर्न भिसा इनेबल भएको मोबाइल बैंकिङ एप वा एमभिसा मोबाइल एप आवश्यक पर्नेछ ।

\"\"

अहिले बजारमा रहेका फोनपेका क्यूआर स्ट्यान्डले भिसा सपोर्ट नगर्ने फोनपेले जनाएको छ । त्यसका लागि फोनपेले बजारमा वितरण गरेका क्यूआर स्ट्यान्डहरु परिवर्तन गर्दै लैजाने योजना बनाएको छ ।

फोनपेले केही दिनअघि मोबाइल सेवा प्रदायक संस्था खल्ती र प्रभु पेलाई पनि आफ्नो नेटवर्कमा भित्र्याएको थियो ।

अपडेट

डिजिटल माध्यमबाट अब २ अर्ब रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्…

जफत भएका २० वटा ड्रोन लिलाम गर्दै नागरिक उड्डयन प्राधिकरण, सिलबन्दी बोलपत्र आह्वान 

नेपाल नागरिक उड्डयन प्राधिकरणले जफत भएका ड्रोन बिक्री गर्ने भएको छ । सम्बन्धित निकाय…

स्टार्टअप सम्बन्धि नीति बनाउँदै बागमती प्रदेश, मस्यौदामाथि छलफल

बागमती प्रदेशले विज्ञान तथा प्रविधि अनुसन्धान र नवप्रवर्तन सम्बन्धि नीति बनाउने भएको …

मासिक ८०० रूपैयाँमा क्लासिक टेकको इन्टरनेट र टिभी, साथमा स्मार्ट सेटअप बक्स निःशुल्क

क्लासिक टेकले अब मासिक ८०० रूपैयाँमा ८० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको छ…

भ्रामक समाचार सम्प्रेषण गर्ने दुई युट्युबर पक्राउ

युट्युबमा भ्रामक समाचार सम्प्रेषण तथा वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई प…

इसेवाबाट स्कुलको शुल्क भुक्तानीमा निःशुल्क इन्टरनेटदेखि मेरो स्कुलको सब्सक्रिप्सन पाइने

नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा …

जानकी टेक्नोलोजी र एक पायला फाउन्डेसन बिच स्वास्थ्य अवस्था सुधारका लागि सहकार्य 

एप्पलले एमवान अल्ट्रा चिप सार्वजनिक गरेको छ । यो चिप एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्…

एपहरुलाई आर्काइभ गरेर स्पेस जोगाउन सकिने फिचर ल्याउँदै एन्ड्रोइड

एन्ड्रोइडले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न दिने भएको छ । अहिलेको स्मार्टफ…

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभर…

राईड शेयरिङ एप जायर सार्वजनिक, के के छन् सुविधा ? 

राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आ…

नबिल बैंकले सुरू गर्‍यो ‘नबिल एफडी कार्ड’ योजना

नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना…

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो क्यासलेस सेटलमेन्ट सेवा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो बीमा पोलिसीमा थप दुई वटा सुविधा थप गरेको …

‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोट गर्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइ…

एक लाख बढीले डाउनलोड गरे फाइनान्सियल नोटिसेस एप, थपिए नयाँ फिचर

फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णर…