अपडेट
आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै
आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वभर विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ ।
यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा गैर नाफामूलक संस्था कन्जुमर इन्टरनेशनलले फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल वित्त) तय गरेको छ ।
यस दिवसमा विश्वव्यापी रुपमा उपभोक्ता अधिकारका बारेमा चेतनामूलक कार्यक्रम, उपभोक्ता संरक्षण र सशक्तिकरणका लागि विविध कार्यक्रम गरिन्छ ।
कन्जुमर इन्टरनेशनलले सय भन्दा बढि देश र २०० उपभोक्ता एडभोकेशी सदस्यहरुसँग सहकार्य गरेर यस दिवस मनाउँदै गत वर्ष प्लास्टिक प्रदुषण हटाउन संस्थाले काम गरेको थियो ।
नेपालमा पनि ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस २०७८ मनाइँदै छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त नाराका साथ विविध कार्यक्र गरी विश्व उपभोक्ता अधिकार दिवस २०७८ मनाइने जानकारी दिएको छ ।
त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले पनि विश्व उपभोक्ता अधिकार दिवस मनाउँदै छ । प्राधिकरणले ‘डिजिटल रूपान्तरणका लागि निष्पक्ष डिजिटल उपभोक्ता’ विषयकमा प्यानल डिस्कसन सेसन आयोजना गरेको छ ।
अपडेट
डिशहोम फाइबरनेटका ग्राहक एक लाख
डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।
वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक…
गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई \'एयर रेड\'को चेतावनी दिने
गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भए…
एआईले ल्याएको व्यवसायिक परिवर्तन र मेशिन लर्निङ्ग बारे सिकाउँदै टेक वेबिनार
कोड फोर चेन्जले सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्ने भएको छ । यही मार्च र अप्रिलमा कोड फोर चेन्जले कोडफेस्ट २०२२ आयो…
बिटकाेइन क्यास मेसिनलाई बन्द गर्न बेलायतकाे निर्देशन
गैरकानूनी ढगंले चलिरहेको बिटकोइन क्यास मेशिनलाई बेलायतको वित्तिय आचरण प्राधिकरणल…
नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन
नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीह…
नबिल बैंकद्वारा एसएमईका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन
नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीह…
ई-पासपोर्ट लिन खेताला
विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको प…
सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य
सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल …
बर्दिया गैँडा क्याम्प होटलमा सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको का…
शुरू भयो नेपालपे क्युआर, अब क्युआरबाटै सरकारी राजस्व तिर्न सकिने
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्युआर सेवा शुरू गरेको छ । शु…
रुसी स्टेट मिडिया वेबसाइटलाई सर्चबाट हटाउन गूगललाई यूरोपेली यूनियनको आग्रह
यूरोपेली यूनियनले गूगललाई रुसी स्टेट मिडिया वेबसाईटलाई सर्चबाट हटाउनका लागि आग्र…
विविध सुविधासहित एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सा…
अनलाइनबाट २ लाख ठगी गर्ने एक युवा पक्राउ
अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपल…