कीवर्डहरू -

अपडेट

खल्तीमा आफ्नो बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक खाता लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ ।  यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ ।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । जसमा पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ भने यो अफर चैत्र ९ गतेदेखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधालाई प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएको बताए ।


अपडेट

रुसले लगायो गूगल न्यूज माथि प्रतिबन्ध

रुसले गूगल न्यूजलाई ब्लक गरिदिएको छ । रुसले आफ्नो देशमा बन्द गरेको यो अर्काे ठूलो …

सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना हुँदै

युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा …

काठमाडौं, पोखरा र चितवनमा वर्ल्डलिङ्कको कन्सर्ट, निःशुल्क प्रवेशको सुविधा

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा च…

पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती 

राहदानी विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले सास्ती पाएका छन् । ४ दिनदेखि…

भोलि बिहानसम्म यातायात कार्यालयबाट प्रदान गरिने सेवा बन्द

यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरू भोलि बिहानसम्म बन्द हुने भएका छन् । याताय…

विदेशबाट आईएमई मार्फत पैसा पठाउँदा मिदासको निःशुल्क अनलाइन कक्षा

आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई र मिदास एजुकेसनले ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु ग…

हेल्थटेक स्टार्टअप कम्पनी वाइजयाकमा टिम भेञ्चर्सको ३ करोड लगानी

वाइजयाक नामक एआई आधारित हेल्थटेक कम्पनीले टिम भेन्चर्सबाट ३ करोड ३ लाख ८८ हजार ५०…

एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै

एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुना…

फेसबुकको क्रेडेन्सियल चोर्ने एप, के तपाईले पनि डाउनलोड गर्नुभएको छ ?

एन्ड्रोइडको पासवर्ड चोर्ने मालवेयरले एक लाख गूगल प्ले प्रयोगकर्ताहरुलाई संक्रमित गरेक…

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि ब…

क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न टेवानसँग नबिल बैंकको साझेदारी

महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन …

ई-पासपोर्ट वितरणलाई प्रभावकारी बनाउन कर्मचारी अभाव

विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन विभिन्न जिल्लाका …

नास्टको विज्ञान मेला सुरु

बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलु…

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ …