कीवर्डहरू -

अपडेट

नेपाली सफ्टवेयर यूएक्सक्यामले उठायो ६० करोड लगानी

नेपाली सफटवेयर यूएक्सक्यामले ५० लाख डलर अर्थात ६० करोड ५० लाख रूपैयाँ लगानी उठाएको छ । हेडलाइन नामक कम्पनीबाट युएक्सक्यामले उक्त लगानी उठाएको हो ।

लगानीका लागि एडज्यासेन्ट भिसी, ब्लिङकिष्ट सहसंस्थापक टोबिआस बलिङ र सेबास्टियन स्कलेइचर, स्टाफबेसका सहसंस्थापक मार्टिन बोरिन्ज, कन्टेन्टफूलका पूर्व सिएमओ क्रिस स्कानगेन, ओनब्याकअपका सिईओ स्याम गटम्यान, पोडिमो मोर्टेन स्ट्रन्जका सिईओ पोडिमो मोर्टेन पनि प्रतिस्पर्धामा रहेका थिए ।

युएक्सक्यामले ६० करोड लगानी आफ्नो मोबाइल एपको इनसाइट सजिलो र सहज बनाउन प्रयोग गर्नेछ । कम्पनीले केही वर्षदेखि मोबाइल एप टिमलाई ग्राहकको माग र व्यवहार बुझ्नका लागि मद्दत पुर्‍याउँदै आएको छ ।

युएक्सक्यामले क्यामेराबाट उपभोक्ताको अनुभवलाई रेकर्ड गर्न दिन्छ । युएक्सक्याम विश्वका १०० भन्दा बढी देशमा प्रयोग हुँदै आएको छ ।

कम्पनीका संस्थापक तथा सीईओ किसन गुप्ताले एपको बारेमा प्रतिक्रिया दिने राम्रो प्लेटफर्मको रुपमा यूएक्सक्याम स्थापना गरेको बताएका छन् । सो लगानीलाई सफ्टवेयरको विकासमा प्रयोग गर्ने उनको भनाइ छ ।

यूएक्स क्यामको पार्टनरमा कोस्टा कफी, न्यानडोज, हाउजिङ डटकम, डेलिभरी हिरो र ३५० ग्लोबल व्यवसायहरु रहेका छन् ।

यूएक्स क्याममा कैद भएको उपभोक्ताको अनुभवलाई समेटेर एपलाई राम्रो बनाउन सकिन्छ  । हरेक महिना यूएक्सक्यामले अटोमेटिक १०० बिलियन डेटा पोइन्ट र ३ बिलियन एप एक्सपेरियन्स संकलन गर्ने गर्दछ ।

अपडेट

टेलिकमको भ्वाइस प्याक, २६५ रूपैयाँमा जुनसुकै नेटवर्कमा पनि कुराकानी गर्न ५०० मिनेट टकटाइम

नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्य…

रिङ्गेजको भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकै पटकमा हजारौं फोन नम्बरमा सूचना दिन सकिने 

सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ  संचार सेवा 'भ्वाइस ब्रोडक…

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर, नागरिकका जिज्ञासा र गुनासा सम्बोधन गरिने

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चु…

बगभीलाई अन्तर्राष्ट्र्रियस्तरमा लैजाने तयारी, सिंगापुरमा मुख्यालय स्थापना हुने

साइबर सुरक्षा सेवाप्रदायक कम्पनी सिनिकल टेक्नोलोजीको क्राउडसोर्सिङ बग हन्टिङ प्लेटफर्म…

खल्तीको ‘खल्ती लेख स्टार’ योजना, विजेतालाई ५० हजार पुरस्कार

खल्ती डिजिटल वालेटले ‘खल्ती लेख-स्टार’ नामक नयाँ योजना ल्याएको छ । यस अन्तर्गत ३ जन…

समृद्धि फाइनान्समा खाता खोल्दा ब्यालेन्स भएको एनसेल सिम सित्तैमा

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फा…

ग्रामीण वस्तीलाई डिजिटल युगमा जोड्न टेलिकमको सेवा विस्तार

बागलुङ । मोबाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घ…

म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्…

ओप्पोलाई जीएलओएमओ अवार्ड्स २०२२ मा ‘डिस्रप्टिभ डिभाइस इन्नोभेशन’ उपाधी

एमडब्ल्यूसी२२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जीएलओएमओ) अवार्ड्सबाट ओपोलाई “डिस्रप्ट…

रियलमीको आधिकारीक सर्भिस सेन्टर अब ईटहरीमा

रियलमीले ईटहरीमा सर्भिस सेन्टर खोलेको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले…

सातै प्रदेशमा ईबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रम हुँदै

मंगलबार साँझदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया २०२२ शुरू हुने भए…

निःशुल्क भर्चुअल नोड जेएस सिक्न चाहनुहुन्छ? यसरी दिनुहोस् आवेदन

‘नोड जेएस’ सिक्न चाहने विद्यार्थीहरुका लागि निःशुल्क एक महिने भर्चुअल वर्कसप सुरु ह…

प्रमाणमा आधारित नीति निर्माण गर्न फ्यूजमेशिन र दायित्वबीच सहकार्य

नेपालमा प्रमाणमा आधारित नीति निर्माण गर्न र युवा-सरकारबिचको सहकार्यलाई प्रवर्द्धन गर्…