कीवर्डहरू -

अपडेट

वाच हिस्ट्री फिचर परीक्षण गर्दै टिकटक

सामाजिक सञ्जाल टिकटकमा अब वाच हिस्ट्री हेर्न कसिने भएको छ । यसका लागि टिकटकले वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको छ ।

हम्ममोद ओहले ट्विटरमा एक ट्विट गर्दै वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको बताएका छन् । उक्त ट्विटमा उनले टिकटकको एउटा स्क्रिनशट पनि राखेका छन्, जसमा लाईभ सब्सक्रिप्सन र एप ल्याङवेजसँगै वाच हिस्ट्रीको फिचर पनि देख्न सकिन्छ ।

वाच हिस्ट्रीबाट ७ दिनसम्मको हिस्ट्री हेर्न सकिने छ । साथै उक्त फिचरलाई आफुले चाहेको बेला सेटिङमा गएर अफ समेत गर्न सकिने छ ।

#TikTok is testing adding a watch history feature in the app pic.twitter.com/zFLn6uYSUr

— Hammod Oh (@hammodoh1) March 26, 2022


अपडेट

कृषि समस्या समाधान गर्न एआईमा आधारित सफ्टवेयर तयार, इन्टरनेट नभए पनि चलाउन सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले १ जीबीपीएस स्पीडको इन्टरनेट ल्याएको छ । कम्प…

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित कार मोड फिचर ल्याउँदै

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित रहेको कार मोड फिचर परीक्षण गरिरहेको छ । यसमा ध…

बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकत्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच एक सम्झौता भएको छ ।  बैंकको …

अब मासिक १२ सय रूपैयाँमा वर्ल्डलिंकको २०० एमबीपीएसको इन्टरनेट र आईपीटिभी

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब मासिक १२ सय रूपै…

राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोडको पुरस्कार 

गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुर…

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । क…

गर्ल्स इन टेक नेपालको प्यानल डिस्कसन सम्पन्न

गर्ल्स इन टेक नेपालले निड अफ वुमन इन डेटा अगेन्स्ट जेन्डर बायस इन एआई भन्ने विषयमा …

१० औं वार्षिकोत्सव मनाउँदै साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेज

साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ । एम…

नास्टले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको बागमती प्रदेश इन्…

सीजीको नयाँ वर्ष अफर, विद्युतीय सामान खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहार

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ व…

बल्ल खोजिँदै ट्राफिक बत्तीको मापदण्ड

नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेक…

अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डले दिने आर्थिक सहायताका लागि निवेदन दिन सकिने

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु वा अंग भंग भएमा आर्थिक स…

अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न प्रहरीको अनुरोध 

अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न नेपाल प्रहरीले अनु…

एलजीको नयाँ वर्ष अफर, सामान खरिदमा आकर्षक छुट र उपहार

नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान…