अपडेट
जिमेलमा वर्कस्पेस प्रयोगकर्ताका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुँदै
फेब्रुअरी ८ देखि जिमेलमा वर्कस्पेस प्रयोगकर्ताहरुका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुने भएको छ । प्रयोगकर्ताहरुले यो फिचरलाई डिफल्ट फिचरको रुपमा अप्रिल देखि हेर्न पाउनेछन् ।
जुन देखि यो स्ट्याण्डर्ड एक्सपेरियन्सको रुपमा उपलब्ध हुनेछ, जसले गर्दा प्रयोगकर्ताहरुले पहिलेको भर्सनमा फर्किन पाउँदैनन् । इन्टीग्रेटेड भ्यूले ट्याब स्वीच नगरेरै मेल, च्याट र मिटिङ बिच स्वीच गर्न दिन्छ ।
ईमेल र च्याट सर्च रिजलटलाई एकताबद्ध गरिनेछ । गूगलले नोटिफिकेशनका लागि बबल फिचर ल्याएको हो, जसले गर्दा महत्वपूर्ण विषयहरुलाई सजिलैसँग हेर्न सकिनेछ ।
दोस्रो क्वाटरमा वेबमा आधारित च्याट क्लयान्ट पनि उपलब्ध हुने भएको छ । माइक्रोसफ्ट आउटलुक भन्दा बढी व्यवस्थित देखाउनका लागि पनि गूगलले यो फिचर सार्वजनिक गरेको हो ।
अपडेट
कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?
मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरे…
सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास
संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबा…
अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ
अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्र…
नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना स…
विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस्
राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका ल…
यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज
अहिलेको डिजीटल युगमा, हाम्रो दैनिक कार्यमा मोबाईल एपहरुको ठुलो महत्व रहन्छ । मोबा…
स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयम…
फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने
आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बि…
एनसेलको ‘ननस्टप टाइम प्याक’ सार्वजनिक, अब छोटो समयका लागि पनि डेटा प्याक लिन सकिने
एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्था…
टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने
नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्…
अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट
मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइ…
प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त
प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर दिपेश विष्ट…
१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गर…
कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ?
प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइर…
खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत अब सहजै रकम भुक्तानी गर्न सक्ने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा…