अपडेट
आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने
बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।
फागुन १ गते आईतबारदेखि बागमती प्रदेशको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) को नवीकरण शुल्क तिर्न सकिने भएको हो ।
अन्य प्रदेशमा पनि यो सेवा छिट्टै शुरू हुने इसेवाले जनाएको छ । इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।
हाल इसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
अपडेट
हुवावेको फाइभजी आरएएन तेस्रो वर्ष पनि अग्रणी स्थानमा
हुवावेको फाइभजी आरएएन पोर्टफोलियो ग्लोबल डाटाको २०२१ दोस्रो अर्धवार्षिक मूल्याङकनमा…
फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी…
सेक्युरिटी समस्या समाधान गर्न आईओएस र म्याकओएसको पछिल्लो अपडेट सार्वजनिक
एप्पलको पछिल्लो आई…
करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ?
करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । बिहीबार अर्थमन्त्रालयले …
जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर: स्कुटर किन्दा ६ हजार छुट, दैनिक स्मार्टफोन जित्ने मौका
टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्ट…
हल्ट प्राइज आइओईको फाइनल शनिबार
हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आ…
स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोज…
क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन …
वाईफाई सिक्स राउटरसहित डिशहोमले ल्यायो ‘मेगाफाई’, अब १७९९ रूपैयाँमा ३०० एमबीपीएस इन्टरनेट
डिशहोम फाइबरनेटले ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको छ । वाईफाई…
सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने
सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको…
फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, प्रभु पेका ७ लाख प्रयोगकर्तालाई भुक्तानीमा झनै सहज
पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता का…
स्थानीय तहको निर्वाचनमा सीसीटीभी, क्यामरा, ड्रोन लगायतका प्रविधि प्रयोग गर्ने तयारी
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतद…
नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट
नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको…
स्मार्ट डोकोले ल्यायो ‘डोकोभरी माया’ अफर
भ्यालेन्टाईन्सको अवसरमा स्मार्ट डोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अफरमा ग्र…
भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य
डिजिटल भुक्तानीलसंस्था भिजाले स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा …