कीवर्डहरू -

अपडेट

५.४ बिलियन डलरमा इन्टेलले खरिद गर्‍यो चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टर

इन्टेलले चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टरलाई ५.४ बिलियन अमेरिकी डलरमा खरिद गरेको छ । टावर सेमीकण्डक्टर इजरायली चिप निर्माता कम्पनी हो ।

द वाल स्ट्रीट जर्नलको अनुसार यसले इन्टेलको व्यवसायलाई एकदमै मद्दत गर्नेछ । टावर सेमीकण्डक्टरको ३.६ बिलियन अमेरिकी डलरको मार्केट भ्यालु रहेको छ । यसले उद्योग, अटोनिर्माता कम्पनी, मेडिकल सामाग्रीको चिप निर्माण गर्ने गर्दछ ।

इन्टेलले ग्लोबल फाउण्ड्रीजलाई पनि ३० बिलियन अमेरिकी डलरमा खरिद गर्ने भनेको थियो तर ग्लोबल फाउण्ड्रीजले सार्वजनिक आमदानीबाट त्यो पैसा जम्मा गर्याे ।

इन्टलले एरिजोनामा एक उद्याग खोल्नका लागि हालैमा २० बिलियन डलर पनि लगानी गरेको थियो । चिप अभावलाई कम गर्न इन्टेलले सक्दो प्रयास गरिरहेको छ ।

अपडेट

शैक्षिक गुणस्तर बढाउँदै सैनामैना,सामुदायिक विद्यालयका १ सय ६० शिक्षकले पाए ल्यापटप

विगतमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम प्रस्त…

यी देशबाट पाइन्छ नेपालीलाई विदेशमै ई-पासपोर्ट

विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने …

ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुँदै

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०/२१ मा …

डिजिटल टिकटको पीडीएफ देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने, पीएनआर कोडले मात्र प्रवेश नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दा पूर्ण विवरणसहितको डिजिटल कपी …

मासिक १७७० रूपैयाँमा सुबिसुले ल्यायो ६५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । …

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा प्राविधिक कारणले बन्द, छिट्टै उपलब्ध हुने

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको छ । प्राविधिक र …

त्रिभुवन विमानस्थलबाट यात्रा गर्दा अब पूर्ण विवरणसहितको टिकट देखाउनु पर्ने

अब त्रिभुवन विमानस्थलमा यात्रा गर्दा पूर्ण विवरणसहितको टिकट चाहिने भएको छ । यसअघि …

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

आइएमई पे र एभरेष्ट बैंक बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको…

वर्ल्डलिंकको सहकार्यमा ३७ बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा दिदै नेपाल इन्टरनेट फाउन्डेसन

नेपाल इन्टरनेट फाउन्डेसनले वर्ल्डलिंकसँगको सहकार्यमा ३७ वटा बाल आश्रममा निःशुल्क इन्ट…

क्रिप्टो र हाईपर फण्डको कारोबार गरे कारवाही गर्ने सीआईबीको चेतावनी, संलग्नको सूचना दिन आग्रह

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो…

राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा 

नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो ।…

फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध

भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्य…

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय स…

एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर, नयाँसँग पुरानो मोबाइल साट्न पाइने

एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर…

अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस

वानप्लसले अक्सीजन ओएस १३ सार्वजनिक गर्ने भएको छ । यो एन्ड्रोइड १३ मै आधारित हुनेछ ।…