अपडेट
महंगा मोबाइल र ३२ इन्चमाथिका टेलिभिजन आयातमा सरकारले लगायो रोक
सरकारले मोबाइल सेट, रंगीन टेलिभिजन लगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले असार मसान्तसम्म मोबाइल र टेलिभिजनसहित १० प्रकारका सामान आयातमा पूर्ण बन्देज लगाएको हो ।
सरकारले ६०० डलर अर्थात ७३ हजार नेपाली रूपैयाँ माथिका मोबाइल सेट र ३२ इन्च माथिका रंगीन टेलिभिजन आयातमा रोक लगाएको हो ।
यससँगै सरकारले कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र खेल्ने तास आयातमा पनि प्रतिबन्ध लगाएको छ ।
उच्च व्यापार घाटा र विदेशी मुद्राको संचित घट्न थालेपछि आयातमा कडाइ गरिएको हो ।कूटनीतिक नियोगका अधिकारीलाई भने उक्त १० वस्तु ल्याउन बन्देज लागू हुने छैन् । वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू हुने छैन ।
अपडेट
क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबस…
खल्तीमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा १०० बोनस, एक भाग्यशालीलाई स्मार्टफोन उपहार
खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेव…
डिशहोमको रिचार्ज गर्ने २ जनाले पाए १-१ लाख नगद
१ वर्षको रिचार्ज गर्दा डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । डिशह…
इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्र…
गिरफ्तार हुनुअघि नै ल्यापससले चोरी गरेको थियो टी मोबाइलको सोर्सकोड
ल्यापससका सदस्यहरु गिरफ्तार हुनुअघि ल्यापससले टि मोबाइलको सोर्सकोड चोरी गरेको पाइए…
प्राइभेसी फिचरका बाबजुत पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै आईओएस एप
आईओएसमा प्राईभेसी फिचरहरु रहेता पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक ग…
चिडियाखानाका जनावरका लागि टेलिकमले एक वर्षसम्म आहार प्रायोजन गर्ने
नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छी…
क्यान इन्फोटेकको पाँचौं दिनः पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारले गरे अवलोकन
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पाँचौ दिन सु…
एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट
एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट व…
प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे
डिजिटल वालेट आईएमई पेले प्रयोगकर्ताहरूलाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । …
सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका
सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थ…
क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य…
डिशहोमले ल्यायो वाईफाई सिक्समा आधारित ‘क्याम्पस वाईफाई’, फास्ट इन्टरनेटको अनुभव लिन सकिने
डिशहोम फाइबरनेटले क्याम्पस वाईफाई सार्वजनिक गरेको छ । शनिबार भृकुटिमण्डपमा आयोजित…
क्यान इन्फोटेकको तेस्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तेस्रो दिन खरा…
अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ ह…