कीवर्डहरू -

अपडेट

अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने 

टिकटकमा अब १० मिनेटसम्मको भिडियोहरू अपलोड गर्न सकिने भएको छ । युट्युबलाई चुनौती दिँदै टिकटकले नयाँ फिचर ल्याएको हो ।

टिकटकको अभिभावक कम्पनी बाईटडान्सले १० मिनेट लामो भिडियोहरू अपलोड गर्ने सेवा सुरु गर्न पाउँदा खुसी भएको कम्पनीले बताएको छ । टिकटकका अनुसार यसले विश्वभरका सिर्जनाकर्ताहरूको रचनालाई थप उत्प्रेरित गर्नेछ ।

टिकटकमा शुरूमा १५ सेकेण्डको भिडियो अपलोड गर्न सकिन्थ्यो तर प्रयोगकर्तालाई ध्यानमा राख्दै त्यसलाई ६० सेकेण्ड, तीन मिनेट हुँदै हाल १० मिनेटसम्मको भिडियो अपलोड गर्न सर्न सकिने व्यवस्था गरेको हो ।

लामो भिडियोहरूले टिकटकका सिर्जनाकर्ताहरूलाई थप पैसा कमाउन र प्लेटफर्मको विज्ञापन व्यवसायलाई बढावा दिन सक्षम बनाउन सक्ने बताइएको छ ।

अपडेट

एनसेलको नयाँ अल टाइम डेटा प्याक, १२५ रूपैयाँमा ५ जीबी डेटा

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्रा…

आइएमईको होस्टेमा हैंसे अफर सार्वजनिक

आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत…

स्मार्ट टेलिकमले ल्यायो २०० मा स्मार्ट ‘एसएमइ कग प्लान’

स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उ…

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

तपाई चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय तहबाट पाउने स…

स्टार अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ…

महाशिवरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन, पूजा सामग्री खरिदमा ३० प्रतिशतसम्म छुट

महाशिवरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिवरात्रीको अवसरमा…

पशुपतिनाथमा अब अनलाइनबाटै विशेष पूजा, पूजाको प्रसाद विश्वभर डेलिभर 

पशुपति क्षेत्र विकास कोषले अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था …

एनएमबिका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति …

एभरेष्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र …

मोबाइल वर्ल्ड कंग्रेसको पूर्वसन्ध्यामा ओप्पोको ‘सस्टेनेबिलिटी रिपोर्ट’

बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओप्पोले ‘२०२१ ओप्प…

जियोस्पाटियल वर्ल्ड फिफ्टी राइजिङ स्टारमा नेपालका उत्तम पुडासैनी

नेपाल फल्याइगं ल्याबका निर्देशक तथा नक्साको सहसंस्थापक उत्तम पुडासैनी जियोस्पाटियल …

ह्वावेद्वारा इन्टेलिजेन्ट र्यान वायरलेस आर्किटेक्चर जारी

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्व…

युक्रेनमा मस्कले सुचारु गरे स्टारलिकं स्याटेलाईट ब्रोडब्याण्ड सेवा

स्टारलिकं सेवा युक्रेनमा पनि सुचारु गरिएको छ । स्टारलिकंका संस्थापक एलन मस्कले आफ्न…

दराज र आइएमई पेबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …