अपडेट
सुरु भयो राष्ट्र्रिय परिचयपत्र छपाई, पहिलो वर्ष ५० लाखलाई वितरण गर्ने लक्ष्य
काठमाडौं । अब राष्ट्रिय परिचयपत्रको छपाई प्रक्रिया नेपालबाटै सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सिंहदरबारस्थित विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्र छपाई मसिन ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु हुने भएको हो ।
सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच उक्त परिचयपत्र छपाइ कार्यको शुभारम्भ गरेका छन्।
यसवर्ष विभागले ५० लाख परिचयपत्र वितरण गर्ने लक्ष्य विभागले लिएको छ। मेसिनले घण्टामा ११ सय कार्ड छाप्ने भएकाले परिचय पत्रको फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ।
विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ। अभियानमार्फत् ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत् ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ।
विभागले हालसम्म इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ्ग, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी ९बर्दघाट सुस्ता पुर्व०, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, गुल्मी, मनाङ्ग, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ।
यसैगरी अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम पश्चिम, बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ।
अपडेट
आईएसपीका लागि खुल्यो डलर सटहीको सुविधा, इन्टरनेट नियमित हुने
काठमाडौं । अन्तर्राष्ट्र्रिय ब्याण्डविथको भुक्तानीका लागि डलर सटही खुल्ला भएको छ । बेर…
महेन्द्रनगरमा डिशहोम फाईबरनेटको सोरुम खुल्यो
डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशह…
निर्वाचन अफर अन्तर्गत नेपाल टेलिकमबाट जेठ ४ गतेसम्म पाइनेछ यस्ता सुविधा
आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले …
बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि विभिन्न स्थानमा ४५ प्रतिशतसम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरे…
सन् २०२२ मा डार्क स्काईको सेवालाई बन्द गर्दै एप्पल
एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई सन् २०२२ को अन्त्यसम्ममा बन्द गरिद…
विन्टर इन्टेक कोड क्याम्प सम्पन्न, ७६ जना छनौटमा पर्न सफल
नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्पको क्…
अब आइएमई पे मार्फत गोल्डस्टार किनेको बिल भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट
आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भए…
निर्वाचनमा मतदान गर्न जाने यात्रुलाई अनलाइनबाट टिकट बुकिङ्ग गर्दा सुनको असर्फी जित्ने मौका
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै…
दुरशिक्षासँगको सहकार्यमा निमा एकेडेमीले ल्यायो एसइइ दिएका विद्यार्थीका लागि कम्प्युटर कोर्स
निमा एकेडेमीले दुरशिक्षासँग सहकार्य गरेर एसइइ दिएका विद्यार्थीहरुका लागि कम्प्युटर …
म्यादी प्रहरीको पोसाकमा भिडियो बनाएर भाइरल बनेका किशोर पक्राउ
म्यादी प्रहरीको पोसाक लगाएर खिचेको भिडियोका कारण भाइरल भएका किशोरलाई प्रहरीले पक्…
एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं प्याथ्ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ । महाराजगन्जस्थ…
इसेवाको अध्यक्षमा परशुराम कुँवर क्षेत्री नियुक्त
इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक …
गूगल डक्समा नयाँ टेबल टूल उपलब्ध, कस्टोमाइजेबल ड्रप डाउन मेन्यु राख्न सकिने
गूगल डक्सले सहज प्रोजेकट व्यवस्थापनका निम्ति नयाँ टेबल टूल एड गरेको छ । यसलाई प्रयो…
यसरी बदलिदैँछ सरकारी स्तरमा साईबर सुरक्षा प्रणाली
काठमाडौं । यस हप्ता हामीले धुमधामका साथ पाँचौं राष्ट्र्रिय सूचना प्रविधि २०७९ दिवस…
ब्रोडवे इन्फोसिसले ल्यायो एसईई दिएका विद्यार्थीका लागि आइटी प्रशिक्षण
ब्रोडवे इन्फोसिसले एसईई दिएका विद्यार्थीहरुका लागि आइटी प्रशिक्षण ल्याएको छ । ब्रोडवे…