कीवर्डहरू -

अपडेट

आइएमई पे र दराजबीच सम्झौता, भुक्तानीमा प्रयोगकर्तालाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । हरेक आइतबार दराज वालेट डे आयोजना हुने र आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने जनाइएको छ ।

साथै, प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० रुपैयाँसम्म) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

सम्झौतामा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक बस्नेतले पुरानो र नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गरेको बताए ।

यस्तै, दराजका भुक्तानी र साझेदारी प्रमुख फुँयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा लिन सकिने बताए ।

अपडेट

अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनक…

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर

नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा  ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्…

के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी

रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ । जीवनसाथी खोज्नलाई …

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । देशभर ब्…

मासिक ८०० रूपैयाँमा भायानेटको ७५ एमबीपीएसको इन्टरनेट र टिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले ८०० …

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्…

इन्टेलको १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक

इन्टेलले आफ्नो १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक गरेको छ । गत वर्ष भन्दा…

ह्वावेको उत्प्रेरक परियोजनालाई टीएम फोरम अवार्ड

ह्वावे र यसका साझेदारहरूले ग्राहक अनुभव (सीएक्स) मापदण्ड र अभ्यासहरूमा गरेको योगदा…

फागुन १३ गतेदेखि चितवनमा नेपाल एग्रिटेक एक्सपो हुँदै

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचर ट्रेड…

नागरिक एपबाटै १३ हजार बढीले लिए पुलिस रिपोर्ट, यसरी लिनुहोस् तपाई

नागरिक एपबाटै १३ हजार बढीले पुलिस रिपोर्ट लिएका छन् । नागरिक एपबाट १३ हजार ७३९ …

एपबाट गैर कानूनी रूपमा लोन दिने एक चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि ब…

नेपाल बैंकको मोबाइल बैंकिङबाट बीएण्डबी अस्पतालमा भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई बीएण्डबी हस्पिटलले उपचार क्रममा विशेष…