कीवर्डहरू -

अपडेट

एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ ।

बैंकले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यसै क्रममा अस्पतालमा यस बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौता मार्फत नारायणी सामुदायिक अस्पतालमा बैंकको डेबिड/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपिडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुने भएको हो ।

अपडेट

वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै एमडीएमएस, आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने  

नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम…

हाम्रो पात्रोको फेलोशीप प्रोग्राम मार्च १५ देखि आयोजना हुने, यी विद्यार्थी छनौटमा पर्न सफल

हाम्रो पात्रोले आफ्नो फेलोशीप प्रोग्रामका लागि मागेको विद्यार्थीहरुको सूची सार्वजनिक …

३० रुपैयाँ प्रतिदिनमा डिशहोमको १०० एमबिपिएसको इन्टरनेट 

डिशहोम फाइबरनेटले १०० एमबिपिएसको इन्टरनेट करिब ३० रुपैयाँ प्रतिदिनमै उपलब्ध गराइ…

हल्ट प्राइज एसएमसीको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेल सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको मिनी एक्सीलेरेटर बिजनेश…

मोबाइल चोरी गर्ने २ जना पक्राउ

काठमाडौं महानगरपालिका-४ विशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल…

नमस्ते पेमा अब डेबिट तथा क्रेडिट कार्डबाटै पैसा लोड गर्न सकिने 

अब डेबिट तथा क्रेडिट कार्डबाट मोबाइल वालेट नमस्ते पेमा पैसा राख्न सकिने भएको छ । …

हल्ट प्राइज एट ब्रिटिस कलेजले प्रायोजकहरुसँग गर्‍यो सम्झौता

हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो जुन २०१६ देखि ने…

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ? 

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयो…

इन्फोडेभलपर्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता

विगत १९ वर्षदेखि विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा क्रियाशिल कम्पनी इन्फोडेभलपर्स र …

स्प्राइटमा हरेक घण्टा र हप्ता स्मार्ट फोन र घडी जित्ने मौका

स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक अभियानको सुरुवात गरेको छ …

दराजमा अब हरेक आईतबार आईएमई पे डे, भुक्तानीमा १० प्रतिशतसम्म छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई …

राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भयो खुवा बनाउने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रमा खुवा बनाउने मेसिनको निर्माण भएको छ । राष्ट्रिय आविष्कार क…

‘आइएमई पे’ बाट यती एयरलाइन्सको टिकट काट्दा विभिन्न ठाउँको टिकट निःशुल्क

‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ ।

एप्पलले रुसमा लगायो सबै एप्पल प्रडक्टको विक्रिमा प्रतिबन्ध

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्न…