अपडेट
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । इन्टरनेट तथा सूचना र सञ्चार प्रविधिले देश, समाज र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भनेर जनचेतना फैलाउन हरेक वर्ष मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइने गरिन्छ ।
यस दिवसले डिजिटल डिभाइड कम गर्न जनचेतना फैलाउने उद्देश्य राखेको छ । आजकै दिन अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको वार्षिकोत्सव पनि हो । यसै अवसरमा युनियनले विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाउँदै आएको छ ।
यो दिवस पहिलो पटक सन् १९६९ बाट सुरु गरिएको थियो । त्यतिखेर विश्व दूरसञ्चार दिवस भनेर मनाइने गरिन्थ्यो । तर सन् २००५ मा आएर सूचना समाजबारे आयोजना गरिएको विश्व शिखर सम्मेलनले संयुक्त राष्ट्र महासभाले मे १७ लाई विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको रुपमा मनाउन अनुरोध गर्यो र त्यसपछि मे १७ लाई हरेक वर्ष विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको रुपमा मनाउन थालिएको हो ।
यो वर्षको विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको नारा ‘डिजिटल टेक्नोलोजी फर वल्डर पर्सन एण्ड हेल्दी एजिङ’ रहेको छ । यस नाराले जेष्ठ नागरिकहरुलाई दूरसञ्चार तथा सूचना सञ्चार प्रविधि प्रयोग गरेर स्वस्थ, आत्मनिर्भर र कनेक्टेड जीवन बाँच्नका लागि प्रोत्साहन गर्ने गर्दछ ।
वृद्ध उमेरमा सबै कुरा गाह्रो भईरहेको समयमा दूरसञ्चार तथा आइसिटी प्रविधिले केही न केही जीवन सहज पार्नमा मद्दत गर्ने यस दिवसको विश्वास रहेको छ ।
अपडेट
यूएसबी सी डुअल पोर्टको परिक्षण गर्दै एप्पल
एप्पलले आफ्नो पहिलो डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर भएको आइफोनको परिक्षण गर्दै छ …
विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणाली कारोबारको समय सीमा फेरबदल
नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्त…
चुनावको दिन पठाओ सेवा बन्द हुने
काठमाडौं । वैशाख ३० गते शुक्रबार हुन गईरहेको स्थानीय तह निर्वाचनको दिन पठाओको सेवा स्थगित हुने भएको छ । …
एफवान सफ्टका अध्यक्ष ढकाल शिर्ष १०० ग्लोबल टेक चेन्ज मेकर्सको सूचीमा
काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नलका संस्थापक अध्यक्ष विश्वास ढकाल `रो १००: ग्लोबल टेक…
ह्वावेको ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू, भविष्यका लागि ग्रीनर इन्टेलिजेन्ट आविष्कार गर्ने
ह्वावेले गत अप्रिल २६ देखि १९औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू गरेको छ ।…
नयाँ बानेश्वोरमा फ्युज्मेसिन्सको केन्द्रिय कार्यालय उद्घाटन, एआइ प्रविधिमा विश्वस्तरीय सेवा र प्रडक्टमा केन्द्रित हुने
फ्युजमेशिनले काठमाडौँमा नयाँ अफिसको उद्घाटन गरेको छ । कम्पनीले देवकोटा सडक, नयाँ…
असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै, डिजिटल रुपान्तरणका विषयमा छलफल केन्द्रित
काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डि…
विदेशी नेपालीले स्वदेशी आफन्तलाई खाना अडर गर्न सक्ने सेवा ल्याउँदै हाम्रोपात्रो
काठमाडौं । देशकै लोकप्रिय एकिकृत प्लेटफर्म हाम्रोपात्रो एपले अब अनलाइन फूड डेलिभरी…
तृतीय त्रैमासिकमा ४५ करोडले घट्यो नेपाल टेलिकमको खूद नाफा
काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को तृतीय त्रैमासिकमा नेपाल टेलिकमको खूद नाफा…
एनसेलको चुनाव लक्षित आकर्षक बोनस डेटा अफर सार्वजनिक
एनसेल आजियाटाले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । …
बुटवलमा डिशहोम फाईबरनेटको सोरुम सुचारु
डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल…
चोरीका ल्यापटप, क्यामेरा तथा मोबाइलसहित २ जना पक्राउ
काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीह…
आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने
काठमाडौं । मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी …
जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने
यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (ला…