अपडेट
लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खानको शो टिकट र स्कुटर जित्ने मौका
चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा सलमान खान शो को टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने अफर सार्वजनिक गरिएको छ ।
नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।
यस अनुसार लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान शोको टिकट पाउन सकिने छ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन् । सोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नु पर्नेछ ।
आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्ष्यित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।
बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर ५ सय भन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र ७ भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ ।
अपडेट
आइएमई पेमा अब सेञ्चुरी बैंकको खाता लिंक गर्न सकिने
आइएमई पे र सेञ्चुरी कमर्सिअल बैँकबीच पार्टनर बैंक सम्झौता भएको छ । हालै काठमाडौँम…
कावासोती र रत्ननगरमा पनि उपलब्ध भयो सीजी नेट
नवलपरासीको कावासोती र चितवनको रत्ननगरमा पनि सीजी नेट उपलब्ध भएको छ । सीजी नेटले…
सबै श्रम स्वीकृति अब अनलाइनबाटै
वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट…
स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्…
आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वी…
आरटीजीएस प्रणालीमा थप ४ वित्तिय संस्था आवद्ध
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ वटा वित्तिय…
आइएमई पे एपबाट हवाई टिकट काट्दा चन्द्रागिरि केबलकारको टिकटदेखि सुनको सिक्कासम्म जित्ने मौका
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले …
नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर खस्किँदै, फिक्स्डमा भने सुधार
नेपालमा मोबाइल ब्रोडब्यान्डको गुणस्तर खस्…
सेलपेबाट अब स्मार्ट क्यूआर स्क्यान गरेर पैसा तिर्न सकिने
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अ…
ह्वावे एसिया–प्यासिफिक डिजिटल इन्नोभेसन कंग्रेस सुरु
ह्वावे र एएसइएएन फाउण्डेशनको सहआयोजनामा ह्वावे एसिया–प्यासिफिक (एपिएसी) डिजिटल इन्…
ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउँछः मन्त्री यादव
कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले सुचना प्रविधिको अधिकतम प्रयोगले …
११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले …
एआईबाटै अब जब इन्टरभ्यूको तयारी गर्न सकिने
अब जब इन्टरभ्यूको तयारी एआईबाटै गर्न सकिने भएको छ । यसका लागि गूगलले इन्टरभ्यू वार्…
बर्जर पेन्ट खरिदमा रोयल एनफिल्डदेखि टिभी, वासिङ मेसिनसम्म जित्ने मौका
बर्जर पेन्ट्स नेपालले ‘बर्जर उपहारको वर्षा २०७९’ योजना सार्वजनिक गरेको छ । बर्जर पेन्…
ग्राहक संख्यामा इसेवाको चमत्कारिक फड्कोः एण्ड्रोइड एप ५२ लाख डाउनलोड, ग्राहक संख्या ६० लाख
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा…