कीवर्डहरू -

अपडेट

अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने

काठमाडौँ बासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ ।

त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौ देखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा  दिन पाउँदा धेरै उत्साहित  छौं।’

‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ ।

अपडेट

भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलि…

 भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?

अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रू…

नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ? 

नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हा…

ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने

ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाइदिने नयाँ नीति सार्वज…

हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता 

हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना …

ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने

ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्…

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आ…

टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस

नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनक…

आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान

सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार …

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत …

भोलिदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबा…

एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट रु १.६२ मा कुनै पनि नेटवर्कमा कल गर्न सकिने

एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन स…

एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट 

विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना …

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्पलाइन 

लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटन…

अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ फरार भएका युवक पक्राउ

प्रहरीले अनलाइनबाट मोबाइल फोन अर्डर गरेर लिएको र अर्कैको घर देखाई फरार भएको आरोप…