कीवर्डहरू -

अपडेट

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको छ । यो फिचर गत जुन÷जुलाईमा आईओएस प्रयोगकर्ताका लागि सार्वजनिक भएको थियो ।

अब यो फिचर एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध भएको छ । यो फिचर अहिले रोल आउट भईरहेको छ ।

यो फिचर उपलब्ध भएपछि तपाईले आफ्नो एन्ड्रोइड डिभाइसमा गूगल एप खोलेर प्रोफाइलमा क्लिक गर्नुपर्छ ।अबपप मेन्युमा गएर सर्च हिस्ट्री अन्तर्गत डिलिट लास्ट १५ मिनेट्स भन्ने अप्सन आउँछ । त्यसलाइ क्लिक गरेपछि गत १५ मिनेटको सर्च हिस्ट्री डिलिट हुने गर्दछ।


अपडेट

सिंगापुरको आइएमडिएलद्वारा ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड प्रदान

सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आइएमडिए) ले आफ्नो डाटा प्रोटेक्शन ट्रस्टमार्…

ग्लोबल आइएमई बैंकको धितो कर्जा अब अनलाइनबाटै लिन सकिने

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु  गरेको छ । बैंकले मुद्दती…

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प…

१२ औं वार्षिकोत्सव मनाउँदै अग्रणी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएस 

एमसीडब्लु बार्सिलोना २०२२ मा चाइना युनिकमको फाइभजी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरू…

आईएमएस सफ्टवेयर र फिन्पोसबीच सहकार्य

आईएमएस सफ्टवेयर र फिन्पोस ग्लोबल (फिन्पोस) बीच सहकार्य भएको छ । यससँगै संयुक्त रुपम…

सिटिजन्स बैंकको ई-केवाइसी सेवा सञ्चालन, मोबाइलबाटै केवाईसी अपडेट गर्न सकिने

सिटिजन्स बैंकले डिजिटल ई-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवाला…

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तर…

युक्रेनमा क्रिप्टाेकरेन्सी वैधानिक

युक्रेनको राष्ट्रपति भोल्दीमिर जेलेन्सकीले क्रिप्टो उद्योगलाई वैधानिकीकरण गर्नका लागि …

स्वास्थ्य परामर्श लिन मिल्ने एप स्मार्ट हेल्थ नेपाल सार्वजनिक

स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ…

डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा सम्बन्धी निर्देशिका जारी (निर्देशिकासहित)

सरकारले डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह न…

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेकाको राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र …

भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास

आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्…

स्मार्ट सिटीका पाँच आधार

स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभह…

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा रोजगारीको विज्ञापन खुलाएक…