अपडेट
शैक्षिक संस्था डिजिटाइज गर्ने इन्ग्रेल्स प्रालिलाई नेसनल आइसिटी अवार्ड
नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) इन्ग्रेल्स प्रालिलाई प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा सरकारले नेसनल आइसिटी अवार्डबाट इन्ग्रेल्स प्रालिलाई सम्मान गरेको हो ।
सन् २०१४ मा स्थापना भएको इन्ग्रेल्स प्रालिले शिक्षा क्षेत्रलाई प्रविधि मार्फत सहजीकरण गरिरहेको छ । कम्पनीको मुख्य प्रडक्ट वेद रहेको छ, जुन स्कुल एमआइएस तथा डिजिटल लर्निङ प्लेटफर्म हो ।
अहिले ७५० बढी विद्यालय तथा शैक्षिक संस्थाहरूमा यसको प्रयोग भईरहेको छ । कम्पनीले शैक्षिक संस्थालाई डिजिटाइज गर्न आवश्यक सम्पूर्ण प्राविधिक सेवाहरु उपलब्ध गराईरहेको छ ।
अटोमेशन, अनलाइन लर्निङ, डेटा व्यवस्थापनसँगै एनालाइसिस, रिजल्ट, एकाउन्ट, फाइनान्स, अनलाइन कक्षा, लाइब्ररी व्यवस्थापन, स्कुल बसको अनलाइन ट्रयाकिङ तथा व्यवस्थापन, कम्युनिकेशन तथा डकुमेन्ट व्यवस्थापन लगायतको काममा भेदको प्रयोग भईरहेको छ ।
कोभिड १९ को समयमा एपबाट ७ लाखबढी विद्यार्थीहरुलाई अनलाइन कक्षा तथा ४० हजारबढी अनलाइन परिक्षा सञ्चालन गरेको छ । अहिले ८ लाखबढी विद्यार्थीहरुले विद्यालयको जानकारी, शैक्षिक नोट्स, परिक्षा र अनलाइन कक्षाको लागि भेद एप प्रयोग गर्दै आईरहेका छन् ।
४० जिल्लामा आफ्नो सेवा विस्तार गरेको कम्पनीमा ७० जना दक्ष जनशक्ति कार्यरत छन् । ललितपुर बाहेक चितवन र पोखरामा कम्पनीले शाखा विस्तार गरेको छ भने इटहरी र बुटवलमा विस्तारको क्रममा रहेको छ ।
कम्पनीले यस प्रडक्टलाई ब्रुनाई देशमा विस्तार गरिसकेको छ भने भारत र बगंलादेशमा विस्तारको क्रममा रहेको छ । कोभिड पश्चात शिक्षा क्षेत्रमा बढेको प्रविधिको माग र आवश्यकताले गर्दा यस कम्पनीको ग्रोथ पनि बढ्दो छ ।
अपडेट
कृषिमा प्रविधिको प्रयोग गर्ने चौंलागाईलाई नेसनल आइसिटी इन्नोभेसन अवार्ड
नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२२ सिबजन चौंलागाईलाई प्रदान गरिएको छ । राष्ट्रिय आ…
सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउँ भएको छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेर बहादुर देउवाले सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउ…
सञ्चार तथा सूचना प्रविधिको प्रयोगबिना देशको विकास कठिन छः सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधिको…
डिजिटल नेपालका लागि २२ अर्ब लगानी
डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको…
डब्लुआईआईटीले आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न
वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी)ले गल्र्स इन आईसिटी डे २०२२ को अवसरमा ल…
भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
सरकारले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने भएको छ । ‘गुणस्तरीय …
वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको अवार्ड
पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । …
बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने
बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको…
इन्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, यथासिघ्र समाधान गर्न अनुरोध
क्यान महासंघले इन्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।…
भिडियो प्रतियोगिता गर्दै निर्वाचन आयोग, धेरै भ्यूज ल्याउनेलाई नगद पुरस्कार र प्रशंसापत्र
निर्वाचन आयोगले चुनावसम्बन्धि सन्देशमूलक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । आ…
राष्ट्र्रिय आईसीटी दिवसमा टेलिकमको अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस
काठमाडौं । चौंथो राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल ट…
सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा
काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बह…
स्प्यारो एसएमएसले सार्वजनिक गर्याे भोइस ब्रोडकास्टिङ सेवा
बल्क एसएमएस व्यवसायमा परिचित स्प्यारो एसएमएसले चुनावको मुखमा नेपालमा भोइस ब्रोडकास्…
इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा
नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १…
अब माईक्रोसफ्ट स्टोरबाटै टिम्स डाउनलोड गर्न सकिने
माइक्रोसफ्टले आफ्नो स्टोरमा बल्ल टिम्स राखेको छ । अब प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरब…