अपडेट
चौथौं नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेबाट
ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ ।
'ब्रिङ बेस्ट ब्रेन' मुख्य थिम सहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ । दुई दिने यो सम्मेलनमा २२ वर्ष भन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् ।
कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरीत्रका रुपमा परिचीत भारत लद्दाखका बैज्ञानिक सोनाम वाङचुकको समेत 'भर्चुअल' सहभागीता रहने बताइएको छ ।
सम्मेलनमा विभिन्न क्याटगोरीमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ । इन्टर्नेशनल रिप्रिजेन्टेशन अवार्ड, पोटेन्शियल साइन्टिस्ट अवार्ड लगायत सहभागी छात्राहरू मध्ये एकलाई आफ्नो थेसिसको प्रोजेक्ट पुरा गर्न 'वुमेन रिसर्च ग्रान्ट' प्रदान गरिने आयोजकले बताएको छ । सम्मेलनमा सहभागीहरू मध्ये केही विद्यार्थी इन्टरनेशनल साइन्स फेयर एण्ड कम्पिटिसनको लागि छनौट गरिनेछ ।
सम्मेलनमा विभिन्न विषयमा पोस्टर प्रस्तुति, किनोट लेक्चर लगायत छलफलहरू हुनेछ । सम्मेलनले कृषि, वन, पशुपन्क्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेसन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणिय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषयहरू समेट्ने छ ।
कार्यक्रममा सहभागिताको लागि ०१-४४२३७३६ मा फोन गरेर वा [email protected] मा मेल गरेर थप जानकारी लिइ आफ्नो नाम दर्ता गराउन सकिन्छ ।
अपडेट
कोड फर नेपालले चारसयलाई डेटा फेलोशिप दिने, यसरी दिनुहोस् अनलाइन आवेदन
‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ ।…
क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डर…
डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य
लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सो…
एसएमएस गरेर गंगा प्रसादले जिते बजाज पल्सर बाइक
टिडीओ नेपालले मङ्सिर २३ गते काठमाडौंमा एक समारोह आयोजना गरी ‘एसएमएस गरौं बाइक…
नेपालमै पहिलो पटक आरआई ह्याकथन आयोजना हुँदै, विजेतालाई एकलाख पुरस्कार
रेनिगेडले पहिलो आरआई ह्याकथन आयोजना गर्ने भएको छ । यो आरआई ह्याकथन १७ देखि १९ डि…
एनएमबिको भिडियो केवाईसी मार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सय सम्म छुट
एनएमबि बैंकले भिडियो कलबाटै अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरू
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रण…
नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता
नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नाग…
चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रशारण हुँदै
चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार ए…
अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन
नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको स…
मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर
नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरु …
दराज १२.१२ शुरू, भौचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर
यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्ष…
बैंक अफ काठमाण्डूका कार्ड प्रयोगकर्तालाई दराज १२.१२ मा २ हजारसम्मको छुट
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजना…
नबिल बैंकमा अब भिडियो कल गरेरै खाता खोल्न सकिने
नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक वि…
अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रालि प्रवर्द्धन र वितरणको साझेदार
भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिन…