अपडेट
मोबाइलबाटै बिग बिंगो गेम निःशुल्क खेल्न सकिने, हरेक हप्ता ५१ हजार जित्ने अवसर
नेपालीहरुले बनाएको बिग बिंगो नेपालमा निःशुल्क खेल्न सकिने भएको छ । नेपालमा निःशुल्क टिकट लिएर आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ ।
खेलमा पहिलो÷दोस्रो र तेस्रो लाइनको पुरस्कारस्वरुप ११÷११ हजार रुपैयाँ जित्न सकिने छ । यस्तै,अन्त्यमा हाउसफुलको पुरस्कारस्वरुप ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सकिने बताइएको छ ।
विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरुले बनाएका हुन । यो गेम खेल्नका लागि प्ले स्टोरबाट बिग बिँगो टाइप गरेर डाउनलोड गरेपछि टिकट लिएर खेल्न सकिन्छ ।
आईओएसतर्फ भने प्रयोगकर्ताहरूले डब्लूडब्लू डट प्ले बिगबिंगो डट कम लगइन गरेर टिक लिन सक्छन् । यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखि योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सकिनेछ ।
टिकट लिनको लागि भिडियो हेर्नुपर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको कम्पनीले बताएको छ ।
अपडेट
क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा
क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघक…
६ महिनाभित्र ५० चार्जिङ स्टेसन, एपबाटै चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभ…
ह्वावेद्वारा ह्वावे कनेक्ट २०२१ को आयोजना – डिजिटल कनेक्टिभिटीमा समर्पित वार्षिक औद्योगिक कार्यक्रम
डाइभ इन्टु डिजिटल“ थिममा ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक…
आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्…
बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको बीटुबी आइसिटी बिजनेश समिट…
नेशनल पेमेन्ट स्वीचमा २९ बैंक तथा वित्तीय संस्था आवद्ध
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि २९…
खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने
ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएक…
एप्पलको \'सेल्फ सर्भिस प्रोग्राम\', आईफोन र म्याक आफै मर्मत गर्न सकिने
अब आफै आईफोन र म्याक मर्मतगर्न सकिने भएको छ । एप्पलले सेल्फ सर्भिस प्रोग्राम अन्र्तगत ग्…
ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट
ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्…
ई-पासपोर्ट वितरण शुरू, पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई
राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । आउँदो अंग्रेजी नया…
कोकाकोला र भाइबरबीच साझेदारी, प्रयोगकर्ताले फूड र्याण्डमाइजर फिल्टर प्रयोग गर्न सक्ने
कोकाकोला नेपालले राकुटेन भाइबरसँग सहकार्य गरेको छ । सहकार्यसँगै कम्पनीले कोक एण्ड…
आजबाट नेपालमा ई-पासपोर्ट वितरण गरिदै, पहिलो सत्यमोहन जोशीलाई दिइने
राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू गर्ने भएको छ । आउँदो अंग्रेज…
असोजमा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्बको कारोबार
एक महिनामा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्ब रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बै…
नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा
नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८५ वर्षमा प्रवेश गरेको छ । वि…
नेपालमा ह्वावे कनेक्ट २०२१ आयोजना हुँदै
ह्वावेले नेपालमा ह्वावे कनेक्ट २०२१ को कार्यक्रम आज अर्थात कात्तिक ३० गते आयोजना गर्न…