अपडेट
ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट रहेको भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म
स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म सञ्चालन गर्ने भएको छ । यो अफरमा १० हजारभन्दा बढी ग्राहक सहभागी भइसकेको कम्पनीले जनाएको छ ।
हालसम्म भिभोका उत्पादन खरिद गरी भाग्यशाली ग्राहकले ५ सयभन्दा बढी गिफ्ट पाइसकेका छन् । अझै पनि भिभोका उत्पादन खरिदमा विभिन्न गिफ्ट जित्न सकिने कम्पनीले जनाएको छ ।
\\यसअन्तर्गत ग्राहकले होम अप्लायन्स, ल्यापटप, हेडफोन, स्पिकर लगायतका उपहार जित्न सक्नेछन् ।
यो अफरमा भिभोले हालै सार्वजनिक गरेको भिभो भी२१ सिरिज (भी२१ र भी२१ई का साथै वाई५३एस का स्मार्टफोन खरिद गर्ने ग्राहक पनि सहभागी हुनसक्ने छन् ।
अपडेट
एलन मस्कको टेस्लाको शेयर बेच्ने निर्णयलाई ट्विटर प्रयोगकर्ताहरुले जनाए समर्थन
टेस्लाको शेयर बेच्ने एलन मस्कको निर्णयमा ट्विटर प्रयोगकर्ताहरुले समर्थन जनाएका छन् । ट…
एप्पलले गर्याे विद्युतीय कार निर्माण गर्ने तयारी, टेस्लाका पूर्व कर्मचारीलाई गर्याे नियुक्त
एप्पल विद्युतीय कार निर्माणको तयारीमा लागेको पाईएको छ । अहिलेसम्म विद्युतीय कार नि…
टेलिकमको २० जीबी डेटा मात्रै २९४ रुपैयाँमा
पाल टेलिकमले आफ्नो फेस्टिभ अफर आउँदो बुधबार अर्थात कात्तिक २४ गतेसम्म सम्म सञ्चालन ग…
एससीटीको स्मार्ट क्यूआर प्रयोग गर्दा २० प्रतिशत क्यासब्याक पाइने
अनलाइन भुक्तानीमा एससीटीको स्मार्ट क्यूआर कोड स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुप…
स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक
तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म …
स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक
तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म …
सीजी ग्रुपको बेको ब्रान्ड सार्वजनिक
नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित …
एनआईसी एशिया बैंकका ग्राहकले एटीएमबाट कार्डबिनै रकम झिक्न सक्ने
एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्…
भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक अफर
मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न…
सिजी स्मार्ट होम स्कीमको पहिलो बिजेता झापाकी मीना अधिकारी
२०७८ भदौ २५ गतेदेखि शुरू भएको सिजि स्मार्ट होम योजनामा पहिलो लक्की ड्र विजेता झाप…
पोखराको लेखनाथमा पनि सुरु भयो क्लासिक टेकको आउटलेट
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोल…
११ लाख सामग्री, ५ करोडको छुट, र ११ विजेताहरुका लागि टिभिएस रेडर १२५ जित्ने मौका लिएर आयो दराज ११ .११
चिनियाँ ई–कमर्श अलिबाबा समूहको लगानी रहेको दराजले नेपालमा नोभेम्बर ११ को तयारी …
अब हाम्रो पात्रोबाट प्रयोगकर्ताले विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श लिन पाउने
हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपल…
गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन नगद जित्ने मौका
गरिमा विकास बैंकले तिहारका बेला डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फा…
सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना
सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । …