कीवर्डहरू -

अपडेट

राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भयो खुवा बनाउने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रमा खुवा बनाउने मेसिनको निर्माण भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खुवा बनाउने मेसिन विकास भएको जानकारी दिएका हुन् ।

महाशिवरात्रिको दिन २२ लिटर दुधको खुवा बनाएर उक्त मेसिनको परीक्षण गरिएको थियो । पुनका अनुसार २२ लिटर दुधको ५ केजी भन्दा अलि बढी खुवा बनेको थियो । उक्त खुवा करिब २ घन्टा समयमा ग्यासबाट पकाएको जनाइएको छ ।

यो मेसिनमा बिजुलीको मोटर र गियर राखिएको छ ।  एउटा बनाउँदा यसको मोटामोटी बिक्री मुल्य ४५ हजार रूपैयाँ जति पर्ने देखिएको पुनले बताएका छन् ।

तर धेरै मात्रामा मेसिनको निर्माण गर्दा सस्तो पर्ने उनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न विकास तथा अनुसन्धानका कामहरू गरिरहेको छ । त्यस्तै केन्द्रमा दुई दर्जन आविष्कार अन्तिम चरणमा रहेका छन् ।

अपडेट

अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने 

टिकटकमा अब १० मिनेटसम्मको भिडियोहरू अपलोड गर्न सकिने भएको छ । युट्युबलाई चुनौती …

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नव नियुत्त ठ…

कृषि उत्पादनको आपूर्ति सहज बनाउने स्टार्टअपलाई ५० लाखसम्म अनुदान

सहज च्यालेन्ज फण्डले नवीनतम व्यवसायीक योजनालाई ५० लाख रुपैयाँसम्मको अनुदान दिने भए…

२६ वर्षको उमेरमा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाका छोराको मृत्यु 

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाका छोरा जेन नाडेलको मृत्यु …

एनसेलको नयाँ अल टाइम डेटा प्याक, १२५ रूपैयाँमा ५ जीबी डेटा

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्रा…

आइएमईको होस्टेमा हैंसे अफर सार्वजनिक

आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत…

स्मार्ट टेलिकमले ल्यायो २०० मा स्मार्ट ‘एसएमइ कग प्लान’

स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उ…

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

तपाई चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय तहबाट पाउने स…

स्टार अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ…

महाशिवरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन, पूजा सामग्री खरिदमा ३० प्रतिशतसम्म छुट

महाशिवरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिवरात्रीको अवसरमा…

पशुपतिनाथमा अब अनलाइनबाटै विशेष पूजा, पूजाको प्रसाद विश्वभर डेलिभर 

पशुपति क्षेत्र विकास कोषले अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था …

एनएमबिका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति …

एभरेष्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र …

मोबाइल वर्ल्ड कंग्रेसको पूर्वसन्ध्यामा ओप्पोको ‘सस्टेनेबिलिटी रिपोर्ट’

बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओप्पोले ‘२०२१ ओप्प…

जियोस्पाटियल वर्ल्ड फिफ्टी राइजिङ स्टारमा नेपालका उत्तम पुडासैनी

नेपाल फल्याइगं ल्याबका निर्देशक तथा नक्साको सहसंस्थापक उत्तम पुडासैनी जियोस्पाटियल …