कीवर्डहरू -

अपडेट

नेपाल बैंकका ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशत छुट हुने भएको छ ।

बैंक र रिसोर्ट बीचको सम्झौताअनुसार बैंकका डेबिड कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको हो ।

आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत लाग्ने शुल्कमा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिसोर्टको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका थिए ।

साथै, कार्यक्रममा बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख प्रतिमा श्रेष्ठ, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरि बुढाथोकी, बैंकका कर्मचारीहरु र अतिथि रिसोर्टका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

अपडेट

एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदाय…

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा 

नेपाल टेलिकमले पर्यटकिय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालन…

सजिलो मर्मत सेवामा ट्रु नर्थ एशोसिएट्सले १० करोड लगानी गर्ने

ट्रु नर्थ एशोसिएट्सले सजिलो मर्मत सेवामा १०० मिलियन अर्थात १० करोड रूपैयाँ लगानी ग…

विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया

नेपालमै पहिलो पटक रोबोटिक आर्म प्रविधिबाट विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बु…

वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै एमडीएमएस, आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने  

नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम…

हाम्रो पात्रोको फेलोशीप प्रोग्राम मार्च १५ देखि आयोजना हुने, यी विद्यार्थी छनौटमा पर्न सफल

हाम्रो पात्रोले आफ्नो फेलोशीप प्रोग्रामका लागि मागेको विद्यार्थीहरुको सूची सार्वजनिक …

३० रुपैयाँ प्रतिदिनमा डिशहोमको १०० एमबिपिएसको इन्टरनेट 

डिशहोम फाइबरनेटले १०० एमबिपिएसको इन्टरनेट करिब ३० रुपैयाँ प्रतिदिनमै उपलब्ध गराइ…

हल्ट प्राइज एसएमसीको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेल सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको मिनी एक्सीलेरेटर बिजनेश…

मोबाइल चोरी गर्ने २ जना पक्राउ

काठमाडौं महानगरपालिका-४ विशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल…

नमस्ते पेमा अब डेबिट तथा क्रेडिट कार्डबाटै पैसा लोड गर्न सकिने 

अब डेबिट तथा क्रेडिट कार्डबाट मोबाइल वालेट नमस्ते पेमा पैसा राख्न सकिने भएको छ । …

हल्ट प्राइज एट ब्रिटिस कलेजले प्रायोजकहरुसँग गर्‍यो सम्झौता

हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो जुन २०१६ देखि ने…

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ? 

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयो…

इन्फोडेभलपर्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता

विगत १९ वर्षदेखि विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा क्रियाशिल कम्पनी इन्फोडेभलपर्स र …

स्प्राइटमा हरेक घण्टा र हप्ता स्मार्ट फोन र घडी जित्ने मौका

स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक अभियानको सुरुवात गरेको छ …

दराजमा अब हरेक आईतबार आईएमई पे डे, भुक्तानीमा १० प्रतिशतसम्म छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई …