कीवर्डहरू -

अपडेट

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस बाइक

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरेको छ ।

उपहार योजना अन्तरगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गोलाप्रथाबाट बिजेता सार्बजनिक गरिएको हो । बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए ।

मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपीर इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अपडेट

उद्यमी बन्ने युवाका लागि स्टार्टअप आइडिया कल शुरू, निःशूल्क तालिम र सहुलियतपूर्ण कर्जाको सुविधा

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सु…

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी…

खोप किन्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने …

अन्वेषकहरुले बनाए सिजर रोक्न सक्ने एआई हेलमेट

अष्ट्रेलियाका अन्वेषकहरुले सिजर रोक्ने खाल्को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हेलमेट ब…

सुबिसुले शुरु गर्‍यो फाइभजी डबल ब्याण्ड राउटर सहितको सेवा

सुबिसु केबलनेट प्रालिले आफना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले ५ जिग…

उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत

कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचि…

युट्यूबमा लाइभ स्ट्रिम गर्दा अब एचडीआरमा गर्न सकिने 

युट्यूबले लाइभ स्ट्रीमका लागी हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ । युट्…

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग

नेपाल र चीनका सरकारहरूले मंगलबार आयोजना गरेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च …

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल…

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने भएको…

आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?

स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्या…

तीन स्मार्टफोन सार्वजनिक गर्दैं सामसङ

सामसङले सन् २०२१ मा तीन ओटा नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन निकाल्न सक्ने भएको छ । …

नेपालमै बन्यो भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’

राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रले बेबी वा…

फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ 

नेपालकै पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गरी डेटा सार्वजन…