कीवर्डहरू -

अपडेट

सामसङ र स्ट्यानफोर्डका अन्वेषकहरुले बनाए दश हजार पीपीआईको ओएलईडी डिस्प्ले

सामसङ् र स्ट्यानफोर्डका अन्वेषकहरुले मिलेर दश हजार पीपीआईको ओएलईडी डिस्प्ले बनाएका छन् । यो अहिलेको नयाँ मोडेलहरु भन्दा राम्रो डिस्प्ले हो ।

यो ओएलईडी डिस्प्ले भविष्यमा टीभी, स्मार्टफोन, भीआर र एआर डिभाइसमा प्रयोग हुनेछ । भीआर एआर डिभाइसमा यसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

भीआर एआर डिभाइसको स्क्रीन आँखाबाट एकदमै नजिक हुने हुँदा यसलाई प्रयोग गर्दा आँखालाई जोगाउन पनि सकिन्छ । यो डिस्प्लेले अझै बढि वास्तविक बनाइदिने गर्दछ ।

यसमा न्यानोस्केलको प्रयोग गरिएको छ जसले गर्दा लाईट थुप्रै चीजहरु बाट पार हुन सक्छ जस्तो पानी । यो डिजाइन भने सोलार सेलहरुमा पनि एकदमै राम्ररी काम गर्ने गर्दछ ।

यसले आउँदो पुस्ताको डिस्प्ले सिस्टममा पनि फरक ल्याउने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा

अपडेट

दशैंमा बैंकहरुको ‘डिजिटल दक्षिणा’ योजना, कुन बैंकले कति दिदैं छन् क्यासब्याक ?

कोभिड १९ अर्थात कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालमा सञ्चालित विभिन्न बैंकहरुले…

पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कोरोबार गर्न अनुमति दिने

पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कारोबार गर्न अनुमति दिने भएको छ ।  …

२५ हजार भन्दा बढी नेपाली गीतहरु अब ‘गीत’ एपबाट सुन्न सकिने

एनसेल र न्यू आईटी भेन्चरसँगको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका म्युजिक नेप…

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छा…

सामसङका अध्यक्ष ली कुन हीको निधन

फोटोः रोयटर्स


विश्वको लोकप्रिय इल…

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्तालाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्ताहरुलाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने भए…

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर बनायो पहिलो एआरले चल्ने कला केन्द्र

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर पहिलो एआरले चल्ने कला केन्द्…

नयाँ फिचर सहित मोजिला फायरफक्स ब्राउजरको नयाँ भर्सन सार्वजनिक

मोजिला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन ८२ सार्वजनिक भएको छ । यो भर्सन सँगै फायरफ…

आप्पोका नयाँ उत्पादन टिभी, वाच र इयरफोन सार्वजनिक

ओपोले सेप्टेम्बर १९ मा ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ …

सामसङले हाई ईण्ड फोनहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने 

सामसङले अब आफ्नो नयाँ मोडेलहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने भएको छ …

टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक

टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक भएको छ । फेसबुक डेटिङ भ्याल…

‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा, दशैँपछि कार्ड वितरण गर्ने तयारी

व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका ल…

राष्ट्रिय जनगणना: यसरी हुँदैं छ प्रविधिको प्रयोग

राष्ट्रिय जनगणना-२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूतावासमा …

सिटिजन्स बैंकको मोबाइल बैंकिङ मार्फत् डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सा…

माछापुच्छ्रे बैंकको मोबाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोबाइल …