कीवर्डहरू -

अपडेट

‘इ वेस्टको उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेका छौं’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले इ वेस्टको उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेको बताएका छन् ।

शुक्रबार क्यान महासंगले आयोजना गरेको फस्ट इन्डष्ट्री गभर्मेन्ट डाइलगः ब्रिजिङ दी ग्याप फर आइसिटी ग्रोथ कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।

‘इ वेस्टको लागि दूरसञ्चार प्राधिकरणले अध्ययन गरेको छ’, खनालले भने, ‘हामीले सरकारलाई इ वेस्टको उचित व्यवस्थापन हुनुपर्‍यो भनेर सिफारिस गरेका छौं ।’

कार्यक्रममा बोल्दैं खनालले भने ‘आगामी चैत भित्रमा देशभर ब्रोडब्याण्ड पुर्‍याउने काम करिब ८५ प्रतिशत सम्पन्न हुन्छ र आगामी वर्षको ५/६ महिनामा सम्पूर्ण काम सम्पन्न हुन्छ ।’

‘देशैभर एउटै ट्यारिफ हुनुपर्छ भन्ने शर्त सहित ब्रोडब्याण्ड पेनिटेरेट भएको छ,’ उनले भने, ‘निकट भविष्यमै सायद ब्रोडब्याण्ड नपुग्ने नेपालको कुनै पनि ठाउँ रहदैन् ।’

अपडेट

नेटफ्लिक्समा आयो अडियो मात्रै सुन्न सकिने प्लेब्याक मोड 

नेटफ्लिक्सले पोडकास्ट जस्तै अडियो मात्रै सुनिने प्लेब्याक मोड ल्याएको छ । एन्ड्रोइड पुल…

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउ…

क्यान इन्फोटेक २०२० को स्टार्टअप पेभिलियनमा सहभागी उत्कृष्ट स्टार्टअपलाई नगद सहित सम्मान

कम्प्युटर एसोशिएसन नेपाल (क्यान) महासंघले सन् २०२० को क्यान इन्फोटेकमा स्टार्टअप पेभि…

राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम …

फेक ईमेल तथा फेसबुक आइडिबाट महिलालाई अश्लील तस्वीर पठाउने २ जना पक्राउ

प्रहरीको साइबर ब्यूरोले फेक इमेल तथा फेसबुक आइडी बनाई महिलालाई अश्लील सन्देश, तस्व…

रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्दैं एनसेलको ‘जबसप’

एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगा…

नेपालको पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप डिसेम्बर १७ बाट दोस्रो बर्षमा प्रवेश गरेको छ।…

जूमले आगामी होलिडेमा पनि निःशूल्क अनलिमिटेड कलको सुविधा दिने 

जूमले आउँदो बिदामा पनि असीमित निःशुल्क कलको सुविधा दिने भएको छ । जूमले आउँदो थ्…

वीरगञ्जमा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन, अध्यक्षमा दीपक साह मनोनित

सूचना प्रविधि क्षेत्र मा आबद्ध रहेर काम गर्दै आएको व्यक्तिहरुको समुहको वीरगञ्जमा लायन्…

‘हटस्पट’ सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने

सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परी…

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा…

माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट अथेन्टिकेटर एपटमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने भए…

टेलिकमको ‘एफटीटीएच जाडोमा न्यानो अफर’, ग्राहकलाई १ वर्षसम्म दैनिक ३०० एमबी डेटा निःशूल्क

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि ‘एफटीटीएच जाडोमा न्यानो अफर’ उपलब्ध…

ब्रोडवे इन्फोसिसले छनौट गर्‍यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति

नेपाल तथा अमेरिकामा आइटी ट्रेनिङ प्रदान गर्दैं आइरहेको संस्था ब्रोडवे इन्फोसिसले दश…

कोभिडपछि आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउदैं

कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय (एफपीसीआई) ले ह्व…