अपडेट
सामसङको एक्सीनोस चिपसेट साओमी तथा ओप्पोले पनि प्रयोग गर्ने
मोटोरोलासँगै धेरै स्मार्टफोन ब्राण्डहरुले आफ्नो आगामी फोनहरुमा सामसङको एक्सीनोस चीपसेट प्रयोग गर्ने भएका छन् ।
बिजनेस कोरियाको रिपोर्ट अनुसार सामसङले २०२१ मा साओमी, ओप्पो र भिभो जस्तो फोनहरुलाई एक्सीनोस चीपसेट उपलब्ध गराउनेछ । तर यस विषयमा कुनै आधिकारिक सूचना भने दिइएको छैन् ।
यो चीपसेट प्रयोग गर्दा बजेटमा भने सन्तुलननै रहनेछ । साओमी, ओप्पो जस्ता फोनमा एक्सीनोस प्रोसेसर प्रयोग गरिएको पहिलो फोनसेटहरु भने २०२१ को बिच तीर आउन सक्ने अनुमान लगाइएको छ ।
भीभोले चीनमा पहिले नै एक्सीनोस चीपसेट प्रयोग गरेर फोन निकालि सकेको छ । भीभोको वाई ७० एसमा सामसङ्को एक्सीनोस ८८० चीप प्रयोग गरिएको थियो ।
साओमी र अरु ब्राण्डहरु एक्सीनोस चीपसेटमा पुरै आधारित हुदैनन् । केही डिभाइसहरुमा क्वालकमको चिपसेट पनि प्रयोग हुनेछ । सामसङ्ले नोभेम्बर १२ मा एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्दैंछ ।
अपडेट
कोरोना विरुद्धको अभियानमा राष्ट्रिय आविष्कार केन्द्र
‘हेलो ! अँ भन्नुस् ।’ ‘.... ’
‘होला अलिअलि । कति चाहिने हो ?’
…
कमकास्ट र वालमार्टले सँगै स्मार्ट टीभी बनाउन सक्ने
कमकास्ट र वालमार्टले सँगै स्मार्टटीभी बनाउन सक्ने भएका छन् । अहिले दुवै कम्पनी सन्धिक…
साइबर सुरक्षा तथा डिफेन्समा के छ नेपालको तयारी ?
साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो । …
अनलाइन मार्फत अर्डर लिएर तिहारमा घरघरमा फूलमाला पुर्याउने तयारी
फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घर…
कोभिडको खोप खरिद प्रक्रिया सुरु
नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ …
नोभेम्बर ११ मा एप्पलको ‘वान मोर थिङ्ग’ इभेन्ट, आर्म प्रोसेसर प्रयोग भएको म्याक सार्वजनिक हुने
एप्पलले नोभेम्बर १० मा ‘वान मोर थिङ्ग’ इभेन्ट आयोजना गरेको छ । यो कार्यक्रममा पहिलो…
सिजीले सार्वजनिक गर्यो ९९.९९ प्रतिशतसम्म स्टेरलाइज गर्ने वासिङ मेसिन
सिजीले नयाँ सिरिजको वासिङमेसिन सार्वजनिक गरेको छ । यो वासिङ मेसिन उच्च गुणस्तर त…
एलजीले सार्वजनिक गर्यो मास्क जसरी लगाउन मिल्ने ब्याट्रीबाट सञ्चालित एयर प्यूरीफायर
एलजीले मास्क जसरी लगाउने खालको ब्याट्रीले चल्ने एयर प्यूरीफायर सार्वजनिक गरेको छ । …
विश्वकै धनी व्यक्ति जेफ बेजोसले बिक्री गरे ३ बिलियन डलर भन्दा बढिको अमेजन स्टक
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले ३ बिलियन अमेरिकी डलर भन्…
आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, ईसेवा र एसएमएसबाट भोट गर्न सकिने
आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका वि…
गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा…
कोरोना बारे जनचेतना फैलाउन स्वास्थ्य मन्त्रालय र युनिसेफसँग एनसेलको सहकार्य
एनसेल आजियाटाले हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम…
डिशहोमको डबल धमाका अफर दिपावलीमा पनि निरन्तर
डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा…
त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान, अनलाइनबाटै फाराम भर्न सकिने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थी…
स्लोभाकियामा उड्ने कारको सफल परीक्षण (भिडियोसहित)
फोटोः क्लेनभिजन
स्लोभाकियामा उड्न…