अपडेट
वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा, २१ लाख प्रयोगकर्तालाई सेवा दिदैं
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २५ औं वार्षिकोत्सव मनाईरहेको छ । नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी समेत रहेको वर्ल्डलिंकले सन् १९९५ मा ईमेल सेवा मार्फत आफ्नो सेवा सुरु गरेको थियो ।
हालसम्म वर्ल्डलिंकको सेवा चारलाख ८ हजार ५ सय घरमा सेवा उपलब्ध गराइसकेको छ । कम्पनीले देशका ७३ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । भने नेपालमा आयात हुने व्याण्डविथको ४३ प्रतिशत ल्याउने गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत १० हजार ३० स्थानमा पब्लिक वाईफाई विस्तार गरेको छ । जसका दैनिक १ लाख ५१ हजार प्रयोगकर्ता रहेका छन् ।
वर्ल्डलिंकका अहिलेसम्म २१ लाख प्रयोगकर्ता रहेका छन् । कम्पनीले करिब ४ हजार जनालाई रोजगारी प्रदान गरेको छ ।
कम्पनीले एकवर्षमा आफ्ना सबै ग्राहलाई नयाँ प्रविधि आईपीभी सिक्समा लैजाने बताएको छ । सन् २०१८ मा कम्पनीले आईपीभी सिक्स प्रविधि इनेबल गरेको थियो ।
वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन् ।
वर्ल्डलिंक सूचना प्रविधि क्षेत्रको ठूलो करदाता समेत हो । बेलायतको सीडीसी कम्पनीले वर्ल्डलिंकमा लगानी समेत गरेको छ । वर्ल्डलिंक नेपालका आईएसपी मध्ये वैदेशीक लगानी भित्र्याउने एकमात्र कम्पनी हो ।
अपडेट
४९ जना विद्यार्थीलाई स्कलरसीप प्रदान गर्दैं क्यान महासंघ, आवेदन खुल्ला
कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) ले ‘नेशनल आईसीटी स्कलरसीप २०७७’ को लागि आ…
सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर
भिडियो कन्फेरेन्सिङ एप जूमले सबै प्रयोगकर्ताहरुको लागि टु फ्याक्टर अथेन्टिकेसन फिचर …
बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामान किस्ताबन्दीमा खरिद गर्न सक्ने
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्यु…
आकर्षक फिचर सहित ओप्पो ए ५३ नेपालमा सार्वजनिक हुँदै, कति छ मूल्य ?
ओप्पोले नेपालमा आफ्नो ए सिरिजका फोन अन्तर्गत ओप्पो ए ५३ सार्वजनिक गर्ने तयारी गरेको…
नेशनल योङ एकेडेमी नेपाल गठन, नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने
नेपाली युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ । ने…
हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित
हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र…
व्यवसायलाई निःशूल्क डिजिटल माध्यममा जोडि व्यापार बढाउन ‘वरिपरि एप’
पटक पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक…
एन्ड्रोइड इलेभेन प्रयोगकर्ताले ११७ नयाँ इमोजि पाउने
केही दिन अघि मात्र गूगलले एन्ड्रोइड ११ अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । एनड्रो…
विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरे…
हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्…
उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा
नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्…
नेपालको लागि भिजाले सुरुवात गर्यो भुक्तानी सुरक्षा रोडम्याप
विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूव…
वालमार्टले ड्रोन मार्फत सामान डेलिभरी गर्न परिक्षण गर्दै
अमेरिकी कम्पनी वालमार्टले ड्रोन मार्फत आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ । वालमार्टल…
अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने
सरकारले विद्यालय तथा विद्यार्थीलाई आगामी असोजबाट निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ…
सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)
फोटोः एप्पल
सिङ्गापुरमा एप्पलले प…