कीवर्डहरू -

अपडेट

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ४३ लाख रुपैयाँ बढी

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ३७ हजार अमेरिकी डलर कायम भएको छ । क्वाइन डेस्क का अनुसार बिटक्वाइनको मूल्य पहिलोपटक ३७ हजार डलर अर्थात ४३ लाख नेपाली रुपैयाँ भन्दा बढी कायम भएको हो ।

केही दिन अगाडी मात्रै बिटक्वाइनको मूल्य ३० हजार अमेरिकी डलर कायम भएको थियो । बिटक्वाइनको मूल्य वृद्धि हुनुमा यसमा लगानी गर्न इच्छुक लगानीकर्ता धेरै रहेको बताइएको छ । बिटक्वाइनको मूल्य गत वर्षको भन्दा ८०० प्रतिशतले बढेको छ ।

विज्ञहरुले बिटक्वाइनको मूल्य अझै बढ्न सक्ने बताएका छन् । केही समय अगाडी अनलाइन पेमेन्ट गेटवे पेपालले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सी कारोबार गर्न अनुमति दिने जानकारी दिएको थियो ।

अपडेट

डिशहोममा रिलिज भयो चलचित्र टार्गेट नम्बर वान

नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड च…

टेस्लाले चीनमा बनायो विश्वको सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन

टेस्लाले विश्वकै सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन साङ्घाई चीनमा सार्वजनिक गरेको छ । य…

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत…

अमेजनले खरिद गर्‍यो पोडकास्ट नेटवर्क वन्डरी

अमेजनले अमेरिकामा विश्वकै एउटा ठूलो र स्वतन्त्र वन्डरी नामक पोडकास्ट नेटवर्कलाई खरिद…

खल्तीबाट २० रुपैयाँको रिचार्ज गर्दा आइफोन १२ जित्ने अवसर

खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा…

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने भएको छ । हाल भने यो फोन…

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनमा प्रवेश गर्‍यो नेपाली टिम

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा  नेपाली टिम ‘एबरप्ट स्…

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काट…

सरकार मातहत ल्याइदैं ‘डट एनपी’ डोमेन

डट एनपी डोमेन सरकार मातहत ल्याइने भएको छ । हाल नीजी कम्पनी मर्कन्टायल कम्युनिकेसन …

डीआईजी अर्यालद्वारा भिडियो कन्फेरेन्समार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले प्रदेश म…

जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत ख…

नास्टले प्रकाशित गर्‍यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित) 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिक…

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक …

सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने

सामसङले चाँडैनै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक सक्ने भएको छ । यसको नाम ग्यालेक्सी…

गूगलका कर्मचारीहरुले बनाए युनियन 

गूगलका कर्मचारीहरुले युनियन बनाएका छन् । यस युनियनमा २२६ जना इन्जिनियर र अरु पनि…