कीवर्डहरू -

अपडेट

क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क निर्माण गर्न नोकिया र गूगलबीच साझेदारी

नोकियाले क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क पूर्वाधार निर्माण गर्न अल्फाबेटको गुगल क्लाउड युनिटसँग साझेदारी गरेको छ ।

यो साझेदारीसँगै बिजनेस सेवाग्राहीहरुलाई स्मार्ट रिटेल तथा अटोमेटेड मेनुफ्याक्चरिङ जस्ता सेवाहरु अफर गर्न सक्ने छन् ।

माइक्रोसफ्ट, अमेजन जस्ता ठूला प्रविधि कम्पनीहरुको क्लाउड कम्प्युटिङ युनिट पनि फाइभजी पर्वाधारको डिप्लोयमेन्ट अगाडी नयाँ प्रविधिले ल्याएको नयाँ व्यवसायमा शेयर लिन टेलिकम भेन्डरसँग टाईअप गरिरहेका छन् ।

यसका लागि नोकियाले आफ्नो फाइभजी विज्ञलाई तैनाथ गराउनेछ भने गुगल क्लाउडले एप्लिकेसन लञ्च गर्न तथा सर्भिसेसको इकोसिस्टम तयार गरी कस्टुमरलाई सहयोग गर्ने प्लेटफर्मको रुपमा काम गर्नेछ ।

अपडेट

प्रविधि प्रयोग गरेर पहिलो पटक अन्तरसहकारी कारोबार सुरु

मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सह…

आविष्कार केन्द्रले बनायो घाम र बिजुली प्रयोग गरेर कृषिजन्य वस्तुहरु सुकाउन मिल्ने ड्रायर

राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषकहरुले उत्पादन गरेको कृषिजन्…

सार्वजनिक भएको एक दिनमै गूगल प्ले स्टोरबाट नागरिक एप ५० हजार भन्दा बढी डाउनलोड

सार्वजनिक भएको एक दिनमै नागरिक एप गूगल प्ले स्टोरबाट ५० हजार भन्दा बढी डाउनलोड भए…

नागरिक एपको प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक…

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकार…

नेपाल क्लियरिङ्ग हाउसले शुरू गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले ‘कर्पोरेट पे’ प्रणालीको शुरुवात गरेको…

नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट शुरू

फुडमाण्डूले आयोजना गरेको अनलाइन फुड फेस्टिभल आज अर्थात शुक्रबारदेखि शुरू भएको छ ।…

सबै किसिमका सरकारी सेवाहरु एपबाटै प्रदान गर्न सरकारले सार्वजनिक गर्‍यो ‘नागरिक एप’

सरकारले नागरिक एप  सार्वजनिक गरेको छ । सरकारबाट प्रदान गरिने सबै किसिमका सेवाहर…

क्युआर कोड स्क्यान गरी अब कुमारी बैंकबाट पैसा झिक्न सकिने

कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।

मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै

मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल म…

अब एकै क्लिकमा पाइने छ देशभरको माटोबारे जानकारी

अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्न…

एभरेष्ट बैंकले शुरू गर्‍यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली 

एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकी…

द भ्वाइस अफ नेपाल सिजन ३ को भोटिङ पार्टनरमा प्रभु पे

द भ्वाइस नेपाल सिजन ३ मा प्रभु पे भोटिङ पार्टनर रुपमा रहने भएको छ । यसका लागि प्र…

कुन रेष्टुरेन्टले कोभिड १९ गाइडलाइन पालना गरेको छैन् भनेर जानकारी दिदैं यल्प

येल्प मोबाइल एपले कुन रेष्टुरेन्टले कोरोना भाइरसबाट बाँच्नको लागी स्वास्थ्य गाइडलाइन…

सार्वजनिक भएको ३ दिनमै हाम्रो म्यासेजका १० हजार बढी प्रयोगकर्ता

हाम्रो म्यासेज प्लेटफर्मका प्रयोगकर्ता १० हजार बढी पुगेको छन् । हाम्रो पात्रोले ‘हाम्रो…