अपडेट
ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबार गर्दा नगद क्यासब्याक पाइने
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।
बैंकको मोबाइल बैंकिङ्ग/ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यूआर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्नेछन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ । भने देशभरी बैंकिङ सेवा समेत प्रदान गर्दैं आएको छ ।
अपडेट
ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द
अमेरिकीका राष्ट्रपरि डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । ट्रम्पले…
अब बैंकले ग्राहकलाई पुर्व जानकारी दिएर इन्टरनेट, मोबाइल तथा एसएमएस बैंकिङको शूल्क लिन पाउने
अब बैंक तथा वित्तिय संस्थाले इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्…
कागजपत्र लिन थप २ ट्राफिक कार्यालयमा प्रविधि विस्तार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यक…
पोडकास्ट एप ब्रेकरलाई खरिद गर्दैं ट्वीटर
चर्चित पोडकास्ट एप ब्रेकरलाई ट्वीटरले किन्ने भएको छ । यसको कारणले ब्रेकरले एप र वेब…
पोडकास्ट एप ब्रेकरलाई खरिद गर्दैं ट्वीटर
चर्चित पोडकास्ट एप ब्रेकरलाई ट्वीटरले किन्ने भएको छ । यसको कारणले ब्रेकरले एप र वेब…
अब पोखरामा पनि फुडमाण्डूको सेवा, पोखराबासीलाई ३० प्रतिशतसम्म छूट
नेपालको सबैभन्दा पहिलो र लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो से…
जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति
जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । बि…
एनसेलको डेटा सेन्टरमा विद्युत आपुर्ति बन्द, गण्डकी प्रदेशका सेवाग्राही मारमा पर्न सक्ने
नेपाल विद्युत प्राधिकरणले पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई विद्युत आपुर्ति बन्द…
स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी
स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । …
सन् २०२० मा टेस्लाले निर्माण गर्यो पाँच लाख बढी विद्युतीय कार
टेस्लाले २०२० मा पाँच लाख बढी इलेक्ट्रीक कार निर्माण गरेको छ । कम्पनीले २०२० को अ…
मोबाइल बैंकिङको युजरनेम र पासवर्ड बिर्सिएमा अब आफैले सेट गर्न पाइने
बैंक तथा वित्तिय संस्थाको मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम र पासवर्ड हराएमा व…
विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै डेटा सेन्टरको बिजुली काट्योः एनसेल
एनसेलले नेपाल विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै आफ्नो पोखरामा रहेक…
अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने
अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने भएको छ । …
दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ
दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरे…
इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाइने
पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेम…